Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (८ असोज २०७९ शनिबार, २४ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 24th September 2022 , 6:36 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन ८ गते शनिबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २४ तारिख आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाफाल्गुणी नक्षत्र साध्य योग भद्रा करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:५३ बजे र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । शस्त्रादिबाट निधन भएकाहरुको चतुर्दशी श्राद्ध ।

आजको राशिफल

मेष – आजको दिन विवादमा पर्नसक्ने योग रहेकोले बोल्दा धैर्य अपनाउनु हितकर हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ । अनौठो समाचार सुन्न पाइएला । प्रेममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ भने बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – दिन राम्रै छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल तथा अचल सम्पत्तिको कारोवार हुनसक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आज यात्राको पनि योग रहेको छ । रसरागमा रुचि बढ्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – रोकिएका काम शुरु हुने दिन रहेको छ । धन तथा समृद्धि बढ्नेछ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ ।

सिंह – आफन्तसित भेटघाट हुने दिन छ । इष्टमित्र सन्तानको सुख प्राप्त होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । ब्यर्थमा ब्यय हुने देखिन्छ, सचेत रहनुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज ठूला व्यक्तिबाट प्रशंसित भइने योग छ । कार्य क्षमता वृद्धि होला । नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा(मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला । मान महत्व बढ्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आयस्रोत बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – कार्यगति बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलै बन्नेछन् । साथै टाढाको यात्रा हुने योग छ । हासखेल भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – अनावश्यक दौडधुप बढ्नेछ । घरेलु समस्याले सताउनेछ । मित्र बनेर धोकादिनेहरु सक्रिय रहलान् । साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

मकर – बन्न लागेको काम बिग्रेर मन खिन्न हुन सक्छ । तथापि पारिवारिक सुख प्राप्त हुनेछ । धनलाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम बिग्रन पनि सक्छ, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शांति बढ्ला ।

मीन – आजको दिन प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नुभए हितकर होला । सुखी र सफल रहनुहुनेछ । समयले साथ दिनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज