Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०७९ मंगलबार, २७ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 27th September 2022 , 8:32 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन ११ गते मंगलबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २७ तारिख आश्विन शुक्ल पक्षको द्वितीया तिथि हस्ता नक्षत्र ७ः३७ पर चित्रा नक्षत्र ब्रम्हा योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा र सूर्यास्त साँझ १७ः५३ मा हुनेछ । पर्यटन दिवस, द्विपुष्कर योग ७ः३७ देखि २६ः४७ बजेसम्म, ब्रह्मचारिणी देवीको पूजा-आराधना ।

आजको राशिफल

मेष – कर्ममा रुचि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुने भने रसरागमा आकर्षण बढ्नेछ । आजको दिन मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन् । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । तपाईंको कुरा काटनेहरु बढनेछन । ठूला व्यक्तिहरुबाट पनि आलोचना होला, वादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । रसरागमा भने आकर्षण रहला ।

मिथुन – आजको दिन काममा झमेलाको सामना गर्नुपर्ने योग छ, केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले प्रगतिको बाटो छेक्नेछन् । कार्यक्षमता भने वृद्धि नै हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – पढाइलेखाइमा मन नगए पनि आज अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आजको दिनमा सोचेको काम पूरा हुन सक्छ । घरमा पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता पनि बढ्नेछ । कामहरू बन्नेछन् र काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोजभतेरमा सम्लग्न भइ ठूला व्यक्तिसँग सम्पर्क बढ्ने योग छ । व्यस्तता वृद्धि हुनेछ ।

कन्या – आरोग्यता बढ्ने देखिए पनि आज भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । शत्रुले दुःख दिन सक्नेछन् ।

तुला – व्यस्तता बढ्नेछ । दाम्पत्य सुख वृद्धि होला । साझेदारीको काममा सफलता मिल्नेछ । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयापैसा तथा अन्नको लाभ होला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सौभाग्य बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता पनि बढ्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । दिन खुशीसाथ बित्नेछ । परिवारमा पनि सुखको माहोल बन्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।

धनु – आजको दिन रमाइलो गरी बित्ला । कार्यगति र समृद्धि बढ्नेछ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आज अर्थहानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । यात्रा होला । रसराग प्रेममा भने सफलता मिल्नेछ । आफन्तको चाहिँ साथ मिल्नेछ ।

कुम्भ – आज व्यस्तता बढ्नेछ । कार्य क्षमता पनि वृद्धि हुनेछ र पराक्रम बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नु पर्ला । आज प्रयासरत काम बन्नेछ तर काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आजको दिन शुभकारी छ । व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । विद्यार्थी वर्गलाई पढाइमा पनि सफलता मिल्नेछ । स्वस्थ्ययमा सुधार हुनेछ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दाम्पत्य सुख र शुभता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज