Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असोज २०७९ शुक्रबार, ३० सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 30th September 2022 , 11:08 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन १४ गते शुक्रबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ३० तारिख आश्विन शुक्ल पक्षको पञ्चमी तिथि विशाखा नक्षत्र ६ः२९ पर अनुराधा नक्षत्र प्रीतियोग बब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १७ः५० मा हुनेछ । उपाङ्ग ललिताव्रत, पचली भैरव यात्रा ।

आजको राशिफल

मेष – व्यवसायिक भ्रमण हुने दिन छ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ, ब्यवसायबाट भने लाभ होला । नयाँ काम सुरु गर्ने समय छ । जोखिमपूर्ण कार्यमा सचेत रहनु उचित होला । कर्ममा रुचि बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यवसायिक व्यक्तिका लागि फाइदाजनक दिन छ । आज पारिवारिक सुख बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । मनोरञ्जनात्मक कार्यमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज कार्यक्षमता वृद्धि हुने तथा बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि विचार नगरी बोल्दा समस्या उत्पन्न हुनसक्ने हुँदा सावधानी अपनाउनुपर्नेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । निर्णय गलत ठाउँमा पर्न पनि सक्छ । प्रेममा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – प्रेमभाव बढ्नेछ र मिठो भोजन प्राप्त हुनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैँ लाभ हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन राम्रै छ । व्यस्तता बढ्नेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आज इच्छा गरेअनुसार काम बन्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । जिम्मेवारी थपिन पनि सक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न पनि सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दाम्पत्य सुख बढ्ने र साझेदारीको काममा सफलता मिल्ने योग रहे पनि आजको दिन स्वास्थ्य कमजोर रहला । काममा भने परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सौभाग्य बढ्नेछ भने कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । केही चुनौती देखा परे पनि कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । अनायास सही निर्णय लिइनेछ । समग्रमा दिन राम्रो छ ।

धनु – लगानी बढ्नेछ । हृदयमा सकरात्मकता वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहनेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आज विवाद बढ्नु सक्छ, चोटपटक पनि लाग्न सक्ने हुँदा सावधानी अपनाउनुहोला । व्यस्तता बढ्नेछ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । तथापि नयाँ काम सुरु गर्नका लागि उपयुक्त समय छ । खर्चको मात्रा बढ्न सक्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनुहोला । वार्तामा सफलता मिल्नेछ ।

मीन – कर्मशक्त्ति बढ्ने र शुभता वृद्धि हुने दिन छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । शुभ काममा भाग लिनुहुनेछ । काममा केही चुनौती देखापर्नेछन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित पार्ने सम्भावना छ । काममा समय बिताए मन खुशी रहला । रसरागमा रुचि बढ्नेछ । आनन्द प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज