Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

Author Avatar साझा न्यूज 9th October 2022 , 6:43 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं.२०७९ आश्विन २३ गते आइतबार तद्अनुसार सन् २०२२ अक्टुबर ९ तारिख आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि उत्तराभाद्रपद नक्षत्र ध्रुव योग भद्रा करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०१ बजे भयो र सूर्यास्त साँझ १७ः४० बजे हुनेछ । पूर्णिमा व्रत, कोजाग्रत व्रत, कार्तिक संक्रान्ति, आकाशदीप दान, रासमहोत्सव ।

आजको राशिफल

मेष – आजको दिन कार्यगति बढ्नेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । आरोग्य वृद्धि हुनेछ तर खानपानमा विचार गर्नुहोला । । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज आयस्रोत बढ्ने तथा धनलाभको योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । चरित्रसम्बन्धी आरोप लाग्न सक्ने देखिएकोले आज विपरितलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन मातापिता र सन्तानसँग मतभेद बढ्न सक्ने देखिएकोले व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा अवरोध आउने योग छ । आजको कतिपय निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – शुभता र समृद्धि बढ्ने देखिए पनि आजको दिन नगद कारोबार नगरेकै राम्रो । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आयव्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार पनि प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – भागदौड बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । धन सम्पन्नता बढ्ला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन प्रेमभाव बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । स्थायी सम्पत्ति जोड्ने अवसर मिल्नेछ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न भने नसकिएला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिबृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – आजको दिन स्वास्थ्यसम्बन्धी समस्या बढ्ने हुनाले खानपानमा सजक रहनुहोला । गोपनियतामा रहनु उचित छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । पुराना मित्रहरुले सम्झनेछन्, तर कसैसँग आज झगडा पनि हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – प्रेमबल बढ्ने योग भए पनि पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कतै मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य पनि बढ्नेछ । बोलीको प्रभावमा आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला ।लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन त्यति शुभकारी देखिँदैन । पारिवारिक स्थिति अनुकूल रहने भए पनि आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयमताको आवश्यकता छ । निको भइसकेको रोगले पुनः सताउन सक्ने हुँदा खानपान आदिमा संयमता अपनाउनुपर्ने देखिन्छ ।

मीन – आज बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धार्मिक कार्यमा आज खासै रुचि नभए पनि अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज