Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (६ कात्तिक २०७९ आइतबार, २३ अक्टोबर २०२२)

Author Avatar साझा न्यूज 23rd October 2022 , 6:44 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं.२०७९ कार्तिक ६ गते तद्अनुसार सन् २०२२ अक्टुबर २३ तारिख आइतबार कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि १७ः४ पर चतुर्दशी तिथि उत्तरा फाल्गुनी नक्षत्र १४ः४० पर हस्ता नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा भयो र सूर्यास्त साँझ १७ः२६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सुखकारी नरहन सक्छ । ब्यर्थमा कसैसँग वादविवाद वा झगडा हुन सक्छ, व्यवहारमा संयमता अपनाउनु हितकर होला । लेनदेनको समस्याले सताउने र शत्रु बढ्ने योग छ । ब्यापारमा पनि घाटा ब्यहोर्नु पर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । आज यात्रामा सावधान रहनुहोला । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त होला । मिठो भोजन प्राप्तिको समय छ ।

वृष – प्रेमभाव बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता र मान–सम्मान प्राप्त हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । तथापि, विशेष काममा समस्याको सामना गर्नुपर्ने र गलत लेनदेनमा समस्या आउन सक्ने योग देखिन्छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – ब्यस्तता बढ्नेछ । आरोग्य वृद्धि होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्नेछ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । समस्याको समाधान प्राप्त होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन पराक्रम बढ्ला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्धमा मधुरता र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेलापर्ला । कार्यगति बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै समृद्धिको दिन छ ।

सिंह – कार्यदक्षता बढ्ने र प्रेमभाव वृद्धि हुने योग छ । तर समय राम्रै भए पनि आज खर्च बढने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनुहोला । काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । यसका बाबजुद कर्ममा रुचि बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – आरोग्य बढ्ने र पारिवारिक सुखशान्ति बढ्ने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादि लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्नेछन् । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – लगानी बढ्नेछ, शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । गरेको हरेक कामबाट फाइदा नै हुने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । स्वास्थ्यमा सुधार होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयबल बढ्नेछ चने काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता अभिवृद्धि हुनेछ ।

धनु – कर्मबल बढ्ने योग रहे पनि हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा विवाद बढ्नेछ, घरायसी समस्या पनि आउला । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ तर दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले व्यवसायिक काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

कुम्भ – रोकिएका कामहरू सजिलै बन्ने दिन छ । परिवारिक सुख बढ्नेछ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । लेनदेनका काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आरोग्य वृद्धि हुने र पराक्रम बढ्ने दिन छ । परिश्रमले धेरै काम बन्नेछन् । धनार्जन होला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज