Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिर्जा रशिदको र्याली चलिरहंदा सडक दूर्घटनाः एक घाइते


मिर्जा रशिदको र्याली चलिरहंदा सडक दूर्घटनाः एक घाइते

कृष्णनगर । मिर्जा रसिद वेगको चुनावी र्यालीमा सर्वसाधारण युवा दुर्घटनामा परेका छन् । मिर्जा रासिद अलि वेगको र्यालीमा आटोले ठक्कर दिदा विपरित दिशाबाट आईरहेको मोटोरसाईकलमा सवार एकजना युवा सडक दूर्घटनामा परेका छन् ।
कपिलवस्तु क्षेत्र नं. ३ (२) मा बुधबार मिर्जा रासिद अलि वेगको मोटर साइकल चुनवी र्याली चलिरहँदा विपरित दिशाबाट मोटरसाईकलमा गईरहेका सर्वसाधारण युवा अमौलिमा सडक दुर्घटनामा परेका हुन ।
आरटिओ रोड अमौलि विद्यालय नजिकै दिउँसो २ बजे मोटरसाईकल दुर्घट्नामा परेका युवालाई रयालीमा रहेका युवाहरुले सडकमै अलपत्र छाडेर हिंडेका थिए । घटना स्थलमा पुगेको प्रहरीले घाईते युवालाई अस्पताल लगेको थियो ।
घाइते हुनेमा स्थानिय मोहम्मद हुसेन रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक विजय तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार दुबै पक्ष सम्पर्कमा आई मिलापत्र गरिसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

भर्खरै प्रकाशित

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज