Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनमा खटिने कपिलबस्तुका पर्यवेक्षकलाई अभिमुुखीकरण

Author Avatar साझा न्यूज 16th November 2022 , 7:22 PM
निर्वाचनमा खटिने कपिलबस्तुका पर्यवेक्षकलाई अभिमुुखीकरण

कपिलबस्तु कार्तिक ३० । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा खटिने कपिलबस्तुका पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ । निर्वाचनको दिन मतदान कार्य भइरहेका बेला त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक कपिलवस्तु द्वारा जिल्लाका दश वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो । नियोक कपिलवस्तुका संयोजक पशुपति मणि त्रिपाठीले मतदान, पूर्व, मतदानका दिन र मतदानपछि हुुने हरेक गतिविधिको पर्यवेक्षणमा खटिने पर्यवेक्षकले गर्न हुने र नहुने कार्यबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा मतदान कार्यमा समावेशी र अपांगतामैत्रीको अवस्थाबारे पनि जानकारी गरिएको थियो । त्यसैगरी कार्यक्रममा मतदान स्थलमा महिलाका लागि छुुट्टै लाइन खटिएका महिला प्रहरी, अपांगत मतदाताका लागि सहज मतदानको अवस्थाबारे पर्यवेक्षण गर्नुपर्ने जानकारी गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले निर्वाचनमा पर्यवेक्षकले निर्र्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरण बनाउनुमा महत्वपुर्ण भुमिका रहने बताउनु भयो । त्यसैगरी, पर्यवेक्षकले तीन किसिमको रिपोर्टिङ गर्नुपर्ने जसमा भाइबर, एसएमएस र फारम भरेर रिर्पाेटिङ गर्नु पर्नेछ । नियोकले दश वटा पालिकाका लागि १७ जना पर्यवेक्षक खटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज