Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संबैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलबस्तुमा

Author Avatar साझा न्यूज 17th November 2022 , 1:36 PM
संबैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलबस्तुमा

कपिलबस्तु, मंसिर १ गते । संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु पुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा कपिलबस्तु पुगेको हो । टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ ।
अन्सारीले निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा छलफल गरिएको बताउनुभयो । निर्वाचन अनुगमनमा संवैधानिक आयोगहरुले टोली नै बनाएर जाने यसअघि निर्णय गरेका थिए ।
जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताउनुभयो । निर्वाचनलाई लक्षित गरी निर्वाचन विशेष सुरक्षा रणनीति तयार गरी अघि बढेको उहाँले बताउनुभयो । ‘सुरक्षाकर्मीलाई निर्वाचनका लागि सम्बन्धित स्थानमा परिचालन गरी सकेका छौ’ उहाँले भन्नुभयो । निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिने छन् ।


निर्वाचनको दिन ४४ वटा भन्दा बढी सुरक्षा मोबाइल गस्ती परिचालन हुने छन् । यस्तै सहायक प्रजिअ अनिल पौडेलको नेतृत्वमा सुरक्षा अनुमगन टोली समेत परिचालन गरिनेछ ।

जिल्लामा कायम गरिएको २ सय ३५ मतदान स्थल र ४ सय ७३ वटै मतदान केन्द्रलाई नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा गुगल म्यापमा राखिएको छ । प्रजिअ मिश्रले भन्नुभयो ‘हरेक मतदान केन्द्रमा १० मिनेट मै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ । ’
अनुगमनमा अन्सारी सहित राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी र थारु आयोगका सदस्य उमाशंकर प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन वली र राष्ट्रिय अनुसन्धानका प्रमुख मोहन कुवंरको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज