Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मङ्सिर २०७९ मंगलबार, २९ नोभेम्बर २०२२)


आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष १३ गते मंगलबार तद्अनुसार सन् २०२२ नोभेम्बर २९ तारिख मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि श्रवण नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:३६ मा र सूर्यास्त साँझ १७:६ बजे हुनेछ । द्विपुष्करयोग १५:५१ बजेपछि ।

आजको राशिफल

मेष – आज मनमा चिन्ता बढ्ला । धनमाल हराउन सक्छ । कर्मबल भने उच्च रहने योग छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । नसोचेको ठाउँमा खर्च हुन सक्छ । मित्रजनले साथ दिनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कार्यगति बढे पनि समयले साथ नदेला । खर्च बढ्ने र लेनदेनमा विवाद बढ्नेछ, संयमित भएर काम गर्नुहोला । हर्ष बढाउने खालको उत्साहजनक समाचार पनि सुन्न पाउने योग छ । चिताएको काम पूरा नहुन सक्छ । आज लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्ला । आफन्त मिलनले चाहिँ सुख दिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – भागदौड बढ्नेछ भने धन आर्जनको योग छ । कार्यक्षमता वृद्धि हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधनप्राप्तिको प्रयत्न गर्नु शुभदायी हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ ।

कर्कट – आरोग्यता र आनन्द बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रियजनसँग भेट होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज आरोग्यबल बढ्ने र काममा रुचि बढने तथा आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने योग भए पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । बन्नै लागेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । वादविवादको सामना गर्नुपर्ला ।

कन्या – प्रेमभाव बढ्नेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा रमाउने र मित्रजनको सहयोग पाउने योग भए पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । यसका बाबजुद कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा भने डर हुनेछ । आज आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन व्यस्तता वृद्धि हुने र आर्थिक रूपले लाभकारी रहनेछ । काममा सफलता मिल्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । महत्व वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आजको दिन मनोरञ्जनपूर्ण रहला । पराक्रम र आरोग्यता बढ्नेछ । अप्रत्याशित लाभ हुने योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान सिक्ने मौका छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । कर्ममा सफल सावित हुनुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आजको दिन त्यति सार्थक नरहला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिनुहोला । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आरोग्य बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । पीडा दिनेहरूबाट चाहिँ आज बच्ने प्रयास गर्नुहोला ।

कुम्भ – कार्यक्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । सोचेभन्दा बढी नै लाभ होला । व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आजको दिन काममा निकै मन लाग्नेछ । पराक्रम वृद्धि हुने र रसरागमा आकर्षण बढ्नेछ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमाइ हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि