Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती


सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने समय नजिकिँदै जाँदा सरकार गठनमा दलहरू केन्द्रित भएका छन् । तर सरकार गठनअघि संघ र प्रदेशमा रहेका ३४ पदाधिकारीको भागबन्डा मिलाउने विषय चुनौतीपूर्ण बन्दै गएको छ । सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ ।

निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गर्न नसकेका कारण संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन गर्नुपर्ने अवस्था छ । संविधानको धारा ७६ (२) मा ‘दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने व्यवस्था उल्लेख छ ।

मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभामा सत्ता गठबन्धनअन्तर्गत प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले ८९ सिट, माओवादी केन्द्रले ३२ सिट, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, राष्ट्रिय जनमोर्चाले १ सिट (प्रत्यक्ष मात्र) जितेका छन् । अहिलेको सिट संख्या हेर्दा सत्तारूढ गठबन्धनलाई २ भन्दा बढी सिट संख्या भएको दलको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्न सक्ने संख्या देखिन्छ । तर संघ र प्रदेशमा ३४ पदाधिकारीको भागबन्डा गर्दा सरकारमा बहुमत पुर्‍याउने दललाई पनि पदाधिकारी दिनुपर्ने भए भागबन्डा मिलाउन अझै चुनौतीपूर्ण देखिने विश्लेषण छ । निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपाले तालमेल गरेर चुनाव लडेका थिए भने एमालेले अर्को गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

चन्द्रौटामा फस्टायो सिद्राको व्यापार

चन्द्रौटामा फस्टायो सिद्राको व्यापार

भन्सारको राजस्व संकलन निराशाजनक

भन्सारको राजस्व संकलन निराशाजनक

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि