Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 20th December 2022 , 7:10 PM
कपिलबस्तुमा पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलबस्तु, पुस ५ गते । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद” भन्ने मुल नाराका साथ पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कपिलबस्तु नगरपालिकाको आयोजनामा पुस ५ गते देखि ८ गते सम्म बुद्धपद्म माविको खेलमैदानमा सुरु भएको हो ।
शिक्षा जस्तै खेल पनि भएकोले जसरी शिक्षा ग्राहण गरेर असल व्यक्ती बन्नु हुन्छ भने राम्रो खेलाडी भएर पहिचान हुन्छ र असल खेलाडी बन्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो “आज तपाई नगरस्तरिय खेलमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने पछि गएर प्रदेश, राष्ट्रिय र अन्र्तराष्ट्रियमा गर्नेे बताउनुभयो ।”
गत बर्ष जस्तो घटना नहोस् भनेर यस वर्ष कबड्डीलाई हटाएर भलिवल र एथलेटिक्स खेल राखेको खेलका प्रविधिक संयोजक राजेश शाक्यले बताउनुभयो । भलिबलमा छात्र छात्रा, एथलेटिक्समा पनि छात्र छात्रा राखेको उहाँले बताउनुभयो । टोटल २३ वटा स्वार्ण पदक, २३ वटा रजत र २३ वटा काश्य पदकको लागि प्रतियोगिता गर्ने संयोजक शाक्यले बताउनुभयो ।
नगरपालिकाका २३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा माच पास सँगै नाचगान पनि भएको थियो । प्रथम तृतिय र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुका लागि शिल्ड, ट्रफि, मेडल र प्रमाण वितरण गरिने छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञावाली, शिक्षा तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मो जाहिद खाँ, वडा नं. का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र तिवारी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं. १० का वडाध्यक्ष माहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यय, जसपा नेता अब्दुल रसिद खाँ, गुणाखर गैह्रे लगायत विभिन्न विद्यालयका प्रअ तथा शिक्षक लगायतको सहभागिता रहेको थियो ।
कपिलबस्तु नगरपालिकाका सामाजिक विकासका संयोजक दिरेप चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवराज भुषालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

प्राविधिक र सेवाग्राहीलाई जोड्ने डिजिटल प्लेटफर्म ‘Pathayo Nepal’ सञ्चालनमा

प्राविधिक र सेवाग्राहीलाई जोड्ने डिजिटल प्लेटफर्म ‘Pathayo Nepal’ सञ्चालनमा

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

भर्खरै प्रकाशित

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

प्राविधिक र सेवाग्राहीलाई जोड्ने डिजिटल प्लेटफर्म ‘Pathayo Nepal’ सञ्चालनमा

प्राविधिक र सेवाग्राहीलाई जोड्ने डिजिटल प्लेटफर्म ‘Pathayo Nepal’ सञ्चालनमा

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज