Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

Author Avatar साझा न्यूज 22nd December 2022 , 8:07 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष ७ गते तद्अनुसार सन् २०२२ दिसम्बर २२ तारिख बिहीबार पौष कृष्ण पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र शूल योग भद्रा करण ०:५० पर बालव करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५२ मा भयो र सूर्यास्त साँझ १७:१२ बजेमा हुनेछ । दिशीचह्रे पूजा ।

आजको राशिफल

मेष – आजको दिन जोखिमयुत्त, काममा हात नहाल्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने भएपनि स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । इष्टमित्र र सन्तानको साथ प्राप्त हुनेछ ।

वृष – अनौठो तरिकाबाट धन प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ भने नयाँ योजना पनि सिर्जना हुन सक्छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ भने आरोग्यता पनि बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन्् भने नउठ्ने रकम उठ्ने दिन छ । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आज उल्लासविहीन रूपमा दिन बित्न सक्छ । परिवारजनमा असमझदारी बढ्नेछ भने मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झैझगडा पनि होला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – कामको माध्यमबाट धेरैको मन लोभ्याउन सकिनेछ । व्यस्तता र कार्यदक्षता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन र धेरैको मन लोभ्याउन सकिनेछ । नयाँ काममा भने समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । धन कमाउने अवसर मिल्नेछ । कार्यगति बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन मनोरञ्जनपूर्ण रहनेछ । धन र सौभाग्य वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि कायम रहला । इष्टमित्र तथा सन्तानबाट सुख प्राप्त हुनेछ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – कुनै नयाँ कामको योजना बन्न सक्छ । आज मान-महत्व वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आज परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ, तर नोकरी र राजनितीमा केही अप्ठ्याराको सामना गर्नुपर्ने छ । शुभ काममा आकर्षण बढ्नेछ । नसोचेको ठाउमा धन खर्च हुन सक्छ । सामान्य स्वास्थ्य समस्याले पनि सताउन सक्छ, होसियार रहनुहोला । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । तपाईंका अभिव्यक्तिले धेरैलाई आकर्षण गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । आयबल बढ्नेछ । आँटेको काम पूर्ण हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । परिवारिक सुख बढ्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसँग सन्तानबाट सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – समय त्यति शुभ छैन । आफन्तको साथ कमै मिल्नेछ । अनावश्यक रुपमा खर्च बढ्ने योग छ । काममा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा रहेकाहरुले घाटा ब्यहोर्नु पर्ला । वार्तामा भने सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज