Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड


पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

काठमाण्डाै – पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन स्टोक्स, जिम्बाब्वेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी सम्भावित थिए ।

गएको वर्ष पनि पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यो अवार्ड जितेका थिए । बाबरले सन् २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २ हजार ५ सय ९८ रन बनाएका थिए । ८ शतक र १५ अर्धशतक थियो । टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा गरी २ हजारमाथि रन बनाउने बाबर यसवर्ष प्रमुख खेलाडी हुन् ।

बाबरको कप्तानीमा पाकिस्तान सन् २०२२ को टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको थियो । उपाधि इङ्ल्यान्डले जितेको थियो । त्यस्तै बाबर आजमले सन् २०२२ को एकदिवसीय क्रिकेटर अफ दी इयरको अवार्ड पनि जितेका छन् ।

इङ्ल्यान्डका बेन स्टोक्सले टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । भारतीय क्रिकेटर सूर्यकुमार यादवले पुरुष टी–२० क्रिकेटर अफ दी अवार्ड तथा नामिबियाका कप्तान जेरार्ड इरास्मसले एसोसिएट क्रिकेटरको अवार्ड जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहित र अभयलाई  

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहित र अभयलाई  

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित

आयरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा बङ्लादेशको ऐतिहासिक जित

जिम्बाब्वेसँगको दोस्रो एकदिवसीयमा नेदरल्यान्ड्स एक रनले पराजित

जिम्बाब्वेसँगको दोस्रो एकदिवसीयमा नेदरल्यान्ड्स एक रनले पराजित

करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि