Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिलो महिनाको पारिश्रमिक विद्यालयको अक्षयकोषका लागि दिन्छु : सांसद थापा


पहिलो महिनाको पारिश्रमिक विद्यालयको अक्षयकोषका लागि दिन्छु : सांसद थापा

प्यूठान, माघ २८ गते । प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गर्नुभएको छ । मल्लरानी गाउँपालिका २ चुँजामा रहेको अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिने उहाँले घोषणा गर्नुभएको हो ।

विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुनुभएका सांसद थापाले सम्बोधनका क्रममा सो सहयोग गर्ने घोषणा गर्नुभएको हो । थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने बताउनुभयो । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य र प्यूठान जिल्ला इन्चार्ज समेत रहनुभएका नेता थापाले सामाजिक सेवामा सक्रिय रहँदैआउनुभएको छ । सांसद् निर्वाचित भएसँगै जिल्लामा हुने विभिन्न सार्वजनिक महत्वका कार्यक्रममा उहाँको सक्रियता बढेको छ । पूर्व पत्रकार समेत रहनुभएका थापा एमालेभित्र बौद्धिक युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

भर्खरै प्रकाशित

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

घट्दै छ कालीकोटमा बालबिवाह

घट्दै छ कालीकोटमा बालबिवाह

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

कलाकारमाथि साइबर आक्रमण बढयाे : भुवन केसी

सामुदायिक विद्यालयबाट एसईई दिने विद्यार्थी बढी

सामुदायिक विद्यालयबाट एसईई दिने विद्यार्थी बढी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि