Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 20th February 2023 , 6:15 PM
अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बर्दघाट नगरको आयोजनामा तेश्रो नगरस्तरिय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा संघिय सांसद विनोद चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद विनोद चौधरीले “खेलकुदले मानिसलाई समय व्यवस्थापनका साथै भविष्यमा आउन सक्ने चुनौतिका विषयमा तयार पनि गर्दछ । खेलकुदको ज्ञानले भविष्यमा एक्लै वा समूह जहाँपनि आवस्यकता अनुसार आफुलाई तयार गर्न सहजता प्रदान गर्दछ । एउटा राम्रो खेलाडी बन्नु भनेको भविष्यमा जुस सुकै क्षेत्रमा पनि सफलता प्राप्त हुने आधार तयार हुनुहो” चौधरीले भनेका छन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संसद सरिता भुषाल खनालले खेलकुदले समाजमा मिलेर बस्न सिकाँऊने बताए । उनले खेलकुदको माध्ययमबाट विद्यार्थीले अनुसासनका साथै समाजमा मिलेर बस्न प्रेरित गर्ने विचारको प्रेरक पनि बन्ने जिकिर गरेका थिए । त्यस्तै कार्याक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रवत्ता सन्तु गाहाले नगरले खेलकुद संगसंग नगरको आवस्यकतामा पनि ध्यान दिन आग्रह गरेका थिए ।

उनले नगरलाई खेलकुद हब बनाउने भन्दा पनि कृर्षिमा सिँचाईमा पनि लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष शम्भुलाल श्रेष्ठले यस किसिमको कार्यक्रमले नगरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोगि भूमिका खेल्ने हुदाँ सहभागि सम्पूर्ण विद्यालयहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

तिन दिन सम्म चल्ने खेलकुद प्रतियोगिताको सञ्चालन सरस्वती माविका प्रअ सोमनाथ अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवराज जमरकट्टेलले गरेका थिए । कार्यक्रममा १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । आज भलिबल खेलको उद्घाटन गर्दै उद्घाटन समारोह समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज