Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री प्रचण्डलाई थप ३ वटा मन्त्रालयकाे जिम्मेवारी


मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन वटा मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्नुहुने भएको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले हिजाे शनिवार प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको थियो । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

बालुवाटारमा सत्ता गठबन्धनको वैठक जारी, मन्त्रालय भागबण्डाबारे छलफल हुँदै

बालुवाटारमा सत्ता गठबन्धनको वैठक जारी, मन्त्रालय भागबण्डाबारे छलफल हुँदै

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि