Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ


बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

धनगढी, चैत १५ गते । बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्ला रामपुर क्यामरी थाना घर भई धनगढी बस्दैआएका ५० वर्षीय रिजवान खानलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ललाईफकाई छ सात बर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

उहाँका अनुसार धनगढी उपमहानगरपालिका –१३ मा डेरा गरी बस्दैआएका रिजवानले चैत १० गते दिउँसो बालिकालाई बलात्कार गरेको खुलेको उहाँले बताउनुभयो । बिस्कुटको प्रलोभन देखाएर उनले बालिकालाई आफ्नै डेरामा लगि करणी गरेको जनाइएको छ ।

पीडितपक्षको उजुरीपछि केही दिनअघि नै पक्राउ परेका रिजवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणको समर्थनमा दिप प्रज्वलन

नागरिकता विधेयक प्रमाणीकरणको समर्थनमा दिप प्रज्वलन

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि