Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जंगल सफारीले पर्यटक बढाउने विश्वास

Author Avatar साझा न्यूज 2nd April 2023 , 2:36 PM
जंगल सफारीले पर्यटक बढाउने विश्वास

कावासोती, चैत १९ गते । पर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुरको देवचुलीमा पहिलो पटक पिप्रहरबाट निकुञ्जमा जंगल सफारीको सुरुवात गरिएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि हुने विश्वास गरिएको छ ।

पछिल्लो समय जंगल सफारीका लागि पर्यटकको मोह बढ्दो रहेकाले होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गत गिद्धेनी पोष्टदेखि पुरानो आइल्याण्ड क्पाम्पसम्मको नयाँ पर्यटन मार्गमा चल्ने जिप सफारीको सुरुवात गरिएको हो ।

नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जंगल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटन मार्गको उदघाटन भएसँगै देवचुली –१७ मा रहेको पिप्रहर होमस्टेबाट जंगल सफारीको सुरुवात गरिएको छ ।

नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जंगल सफारी सुरु भएसँगै वन्यजन्तुको माध्यमबाट देवचुलीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने नगरप्रमुख हरिप्रसाद न्यौपानेले विश्वास व्यतm गर्नुभयो ।

निकुञ्जको संरक्षणसँगै प्रवर्धनमा लाग्नसके यहाँका आम उपभोक्ताको जिविकोपार्जनमा पनि थप टेवा गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । जिप सफारीले नवलपुरमा पर्यटन प्रवर्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो ।

जंगल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण साबित हुने जंगल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धितालले बताउनुभयो । निकुञ्ज क्षेत्रमा जंगल सफारी अगाडि बढाउनका निम्ति विगतका दिनदेखि गरेको मेहनेतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

पर्यटन विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको देवचुली वडा १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । नवलपुर जिल्ला पर्यटनका हिसावले अग्रणी जिल्ला रहेकाले यहाँ रहेका पर्यटन प्रबर्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

भर्खरै प्रकाशित

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज