Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अलपत्र सवारी साधन प्रहरी चौकीमा

Author Avatar साझा न्यूज 3rd April 2023 , 4:43 PM
अलपत्र सवारी साधन प्रहरी चौकीमा

काठमाडौं, चैत २० गते । उपत्यकाको विभिन्न ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएका मोटरसाइकल तथा गाडीहरू अलपत्र हुने गरी राखिएका छन् । यसरी राखिएका सवारीसाधनमध्ये धेरै काम नलाग्ने अवस्थाका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरीले कारबाही गरेर ल्याएका ती सवारी साधनहरू सवारी धनीले लिन नआउँदा ती काम नलाग्ने स्थितिमामा पुगेका हुन्।

ट्राफिक प्रहरी कार्यालयले दैनिक रूपमा गर्ने चेकजाँचमा मापसे गरेका, सवारी कागजात नबोकेका, सवारी कागजात नभएका, दुर्घटनामा परेका सवारी साधन कारबाही स्वरूप  होल्डमा राख्ने गरिन्छ ।

होल्डमा भएका सवारी साधनलाई प्रक्रिया पूरा गरेर धेरैले फिर्ता लान्छन् । तर विभिन्न प्राविधिक कारणले केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन्, जसले गर्दा दिन प्रतिदिन ट्राफिक प्रहरी कार्यालय हातामा सवारीसाधनको चाङ बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

सवारी साधन पुराना भएका, धेरै वर्ष कर नतिरेको, कतिपय सवारी धनीले डरले पनि लिन नआउने पाइएको उहाँले बताउनुभयो, ”जम्मा भएका लगभग दुई हजार १३ ओटा सवारी साधनमध्ये एक हजार सात सय जनालाई यातायातबाट विवरण लिएर लिन आउन खबर गर्दा जम्मा ९८ जना मात्र लिन आउनुभयो ।”

जम्मा भएका सवारी साधनलाई लिलामी वा नष्ट गर्नको लागि यातायात व्यवस्था विभागले नयाँ सवारी ऐनको प्रस्तावमा सो कुरा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन

भर्खरै प्रकाशित

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

मायादेवी गाउँपालिका अध्यक्षमा परमेश्वर पाठकको उम्मेदवारी घोषणा

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज