Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

थारु समुदायको देउथान स्थापना


थारु समुदायको देउथान स्थापना

धनगढी, चैत २१ गते । जगननथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखीनियाँ, मदुवा इत्यादि । यी सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन् ।

फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा देख्न पाइनेछ । कैलारी गाउँपालिका–७ रामपुरमा देउथानकोे स्थापना गरेर एउटै ठाउँमा सबै कुल देवता राखिएको हो । कुल देवताको संरक्षणका लागि थारु गुरुवा बैदवा समाज जिल्ला कार्य समितिले देउथान स्थापना गरेको छ । विभिन्न कुल घरानले मान्दै आएका कुलदेवता त्यसमा राखिएका छन् ।

‘गुरुवा बैदवा र देवीदेवता मान्ने चलन घट्दै गएको छ’, समाजका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले भन्नुभयो,‘यी सबैको जगेर्ना गर्नका लागि देउथान स्थापना गरिएको हो ।’ उहाँले पछिल्लो समय समुदायबाट गुरुवा, बैदवा घट्दै गएकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो ।

थारु समुदायमा भोज, भतेरदेखि विभिन्न कार्य वा पूजाका लागि गुरुवा, बैदवा आवश्यक पर्ने गर्दछन् । ‘तर, गुरुवा, बैदवाको सङ्ख्या घट्दै गएको छ’, अध्यक्ष चौधरीले भन्नुभयो,‘यसमा हामी सबैले विशेष ध्यान दिन आवश्यक छ ।’

प्रकृति पूजक मानिने थारु समुदायमा धेरैजसो पूजा गर्न गुरुवा, बैदवा नभई हुँदैन । त्यस कारण हरेक गाउँमा भल मन्सासंगै गुरुवा पनि राख्ने चलन छ । नाचगान गर्नका लागिसमेत गुरुवाको आवश्यकता पर्ने गरेको छ ।

रामपुरमा स्थापना भएको देउथानमा हरेक वर्ष पूजा पनि गरिने जनाइएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले धर्म, संस्कृति कुनै पनि समुदायको पहिचान रहेकाले यसको संरक्षण, संवर्धन गर्न आवश्यक रहेको बताउनुभयो । ‘धर्म, संस्कृतिको संरक्षण हामी सबैको दायित्व हो’, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

भर्खरै प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि