Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोना संक्रमण बढदै गए पछि आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह

Author Avatar साझा न्यूज 5th April 2023 , 9:03 PM
कोरोना संक्रमण बढदै गए पछि आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह

कपिलवस्तु २२ चैत
कारोना भाईरसको संक्रमण फेरी बढदै गएकाले आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ । नेपाल तथा छिमेकी देश भारत उत्तर कोरिया लगायत देशमा कोरोनाको नया भेरिएन्ट ओमिक्रेन्टको संक्रमण र मृत्यु दर समेत बढेकाले आवश्यक सवाधानी र सुरक्षा मापदन्ड अपनाउन जिल्ला कोभिड समन्वय समितिले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा प्रजिअ शंकरहरि आचार्यको अध्यक्षतमा बसेको जिल्ला कोभिड १९ समन्वय समिति डिसिएमसीको बैठकमा सो निर्णय गरिएको हो । सरकारी कार्यालय, पालिका, वडा कार्यालय, सार्वजनिक यातायताका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क र सेनिटाईजरको प्रयोगको ब्यवस्था मिलाउने निर्णय भएको प्रजिअ आचार्यले बताए ।
भारतीय क्षेत्रसंग जोडिएको सीमा नाकामा सजहता अपनाउने, कृष्णनगर सुठौली र मर्यादपुर नाकामा हेल्प डेस्कको स्थापना गर्ने निर्णय गरिएको छ । कोरोना सम्बन्धी स्वास्थ्य संदेश बिभिन्न संचार माध्यममा प्रकाश प्रशारण गर्ने समेत निर्णय गरिएको छ । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कोरोनाबाट बच्न सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताए । उनले स्वास्थ्य संस्था सहीत एम्बुलेन्स समेत तयारी अवस्थमा राखिएको बताए । ‘सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ, तर सबै पालिकोले कोराना बिरुद्ध हुने सक्रमणलाई ध्यान दिई आवश्यक तयारीमा समेत जुटनु पर्छ ’ उनले भने ।
सो अवसरमा स्वास्थ्य कार्यालयका अधिकृत उमेश घिमिरेले कोरोना बारे जिल्लाको बस्तु स्थिति जानकारी गराउदै एक सातामा कृष्णनगर नाकामा २ जना ओमिक्रेन्टबाट संक्रमित भएको भेटिएको बताए । उनले कृष्णनगर र अन्य नाकामा स्वास्थ्य जाचका लागि कर्मचारीको अभाव भएकाले पालिकाले यथा शिघ्र चाडो उपलब्ध गराउनु पर्ने बताए । बैठकमा सहायक प्रजिअ अनिल पौडेल,  कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, यशोधरा गाउपालिकामा प्रमुख शिवदयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह जिल्ला सुरक्षा समितिका सदस्यहरु, यातायता ब्यवसायीहरु बिभिन्न संघ सस्ंथामा पदाधिकारीहरुको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज