Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

Author Avatar साझा न्यूज 7th April 2023 , 8:31 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २४ गते तद्अनुसार सन् २०२३ अप्रिल ७ तारिख शुक्रबार बैशाख कृष्ण पक्षको प्रतिपदा तिथि चित्रा नक्षत्र हर्षण योग तैतिल करण आनन्दादिमा मुसल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा र सूर्यास्त साँझ १८ः२४ बजे हुनेछ । विशालनगरमा वैष्णवीदेवी यात्रा, ल.पु. मत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – शत्रुमाथि विजय प्राप्त हुने दिन छ । विशेष आर्थिक कारोबार पनि होला । आफन्तसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । तथापि, खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला । आजको दिन सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नु हितकर हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन धेरै परिश्रम गरे पनि थोरै लाभ मिल्ने र मित्रजनसँग असमझदारी बढ्ने योग रहेको छ । कारोवारमा विवाद र आफन्तजनमा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ, सचेत रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । आक्रोशपूर्ण व्यवहारका कारण हातमा आएका अवसर गुम्न सक्छन्, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता वृद्धि हुने र आरोग्यता बढ्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने दिन छ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने समय रहेको छ । नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ने योग छ ।

सिंह – पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव हुने देखिन्छ, तर सहयोगीको राम्रो साथ पाइनेछ । केही दण्ड–जरिवानाको पनि सम्भावना छ । आज महत्वपूर्ण बस्तु गुम्ने सम्भावना रहेकोले सचेत रहनुहोला । पराक्रम बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज अनावश्यक खर्च बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । आँटेको काम अवरुद्ध बन्न सक्छ, ध्यान राख्नुहोला । पराक्रम भने बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – आरोग्य वृद्धि हुनेछ । काममा उत्साह जाग्ने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । आजको दिन नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला ।

वृश्चिक – दिन रमाइलो रहला । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्य सम्बन्ध बढ्नेछ । सन्तानबाट प्रशन्नता मिल्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । सन्तानबाट सुख मिल्ने योग छ । कार्यमा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।

धनु – आज अपजशको सम्भावना रहेकोले सचेतनापूर्ण व्यवहार गर्नुहोला । व्यवसायबाट फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योगलाई पनि ध्यानमा राख्नु उचित होला । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल वृद्धि हुनेछ, तर आज साझेदारीको व्यवसायमा समस्या आउने देखिन्छ, सचेत रहनुहोला । निजी व्यवसायमा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ । सरोकार नभएका विषयमा रुचि नराख्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग रहेकोले आज संयमपूर्ण व्यवहारमा जोड दिनु हितकर होला । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – जोखिम बढ्ने समय भए पनि आर्थिक उपार्जनमा सुधार आउनेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुने योग छ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । लगनशीलताले लक्ष्यप्राप्तिमा सघाउनेछ । आफन्तको साथ कमै मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज