Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन माग

Author Avatar साझा न्यूज 7th April 2023 , 7:10 PM
भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन माग

लुम्बिनी, चैत २४ गते। उद्योगी व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित एवं पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन्।  नियमित सञ्चालनको माग राख्दै आइरहेका उद्योगी व्यवसायीले शुक्रबार विमानस्थल गेटमा धर्ना दिएका हुन्।

उद्योग व्यापार सङ्गठन रुपन्देहीको समन्वयमा विभिन्न ४४ वटा सङ्घसंस्थाको सहभागितामा धर्ना कार्यक्रम गरिएको सङ्गठनका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिनुभयो।

मुलुकको ४० अर्ब लगानी भएर सञ्चालनमा आएको विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानीसमेत सङ्कटमा रहेको भन्दै व्यावसायिक संस्था विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिन बाध्य भएको उहाँले बताउनुभयो।

विमानस्थललाई केन्द्रित गरी अर्बौँ रुपैयाँ लगानी गरेका पर्यटन व्यवसायीको लगानी डुब्ने स्थितिमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनुपर्ने माग व्यवसायीको छ।

२०७१ गत माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो। विमानस्थलको शिलान्यास भएसँगै रुपन्देहीमा हालसम्म पर्यटन व्यवसायीले करिब ३० अर्ब रुपैयाँ होटेलमा लगानी गरेको सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

गौतमबुद्ध विमानस्थललाई गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्धमार्गीलाई भित्र्याउने  योजना बनाएर काम गर्नुपर्ने होटेल व्यवसायी महासङ्घ नेपालका उपमहासचिव राजेश मलहोत्राले बताउनुभयो।  विश्व समुदायमा रहेका बौद्ध धर्मावलम्बीलाई एकपटक लुम्बिनी आउने वातावरण बनाउने गरी सरकारले नीति बनाउनुपर्ने उहाँको भनाइ थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज