भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा निर्मित पिखुवा खोला मानेभञ्याङ ‘लिफ्टिङ’ खानेपानी आयोजनाको अवलोकन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंह ।
करिव रु दश करोड ५० लाख लागतमा खानेपानी आयोजना सञ्चालनमा आएसँगै यहाँका तीन सय १८ बढी घरधुरी लाभान्वित भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । तस्वीर : युवराज विष्ट भोजपुर