Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकता विधेयक चाँडाे पारित गराउन कांग्रेस नेता खाँणको आग्रह

Author Avatar साझा न्यूज 9th April 2023 , 1:49 PM
नागरिकता विधेयक चाँडाे पारित गराउन कांग्रेस नेता खाँणको आग्रह
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक अविलम्ब पारित गराउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौँ नेपालीले भोगिरहेको भन्दै उनले सो विधेयक प्रामाणिक गराउन पहल गर्न सरकारलाई अनुरोध गरेका हुन् ।

जनकपुरधाममा आज (आइतबार) आयोजित पत्रकार सम्मेलमा खाँणले संविधानले प्रत्येक नेपालीलाई नागरिकता प्राप्त गर्न पाउने अधिकार दिएकाले सो अधिकारबाट वञ्चित गर्ने अधिकार कसैसँग नरहेको बताए । दुवै सदनबाट दुईपटक पारित गराएर नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा अड्किएको छ’, उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार एक पटक विधेयकलाई राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरणबाहेक अर्को कुनै विकल्प हुँदैन ।’

खाणले अगाडि भने, ‘राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई अड्किएर रहेको सो नागरिकता विधेयक प्रमाणीकरणका लागि वर्तमान सरकारले पहल गर्नुपर्छ र यसका लागि हामीले अग्रसरता देखाउने छौँ ।’ आफ्नै देशमा अनागरिक भएर बाँच्नुको पीडा कुनै एक व्यक्तिको समस्या नभएर राष्ट्रिय समस्या भएको उनले बताए ।

यसका साथै विभिन्न आन्दोलनका क्रममा नेता÷कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता प्रक्रियासमेत अविलम्ब अगाडि बढाउन उनले सरकासँग अनुरोध गरे। एक अर्को प्रसंगमा पूर्वमन्त्री खाणले नेपाली कांग्रेस सरकारमा सामेल भइसकेको अवस्थामा प्रदेश सरकार पनि पुनर्गठन हुने बताए । गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो गरी मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको उनले जानकारी दिए।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनलगत्तै सात वटै प्रदेश सरकार पुनर्गठन तथा गठबन्धनमा आबद्ध दलहरूलाई कुन विधिले प्रदेश सरकारहरूमा सहभागी गराउनेलगायत विषयमा छलफल अगाडि बढाइने खाणले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज