Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सातौं स्वास्थ्य विमा दिवस मनाईयो

Author Avatar साझा न्यूज 9th April 2023 , 6:51 PM
सातौं स्वास्थ्य विमा दिवस मनाईयो

स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते  सुरु भएको दिनको अवसरमा हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा स्थापना दिवस मनाउने गरिन्छ। यस वर्षको नारा स्वास्थ्य सेवामा सर्वब्यापी पहुँचका लागि स्वास्थ्य बीमा रहेको छ। नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिस्चित गर्ने  आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो।

आज स्वास्थ्य बीमा बोर्डको हरेक प्रदेश कार्यालय एवं जिल्ला स्थित सम्पर्क शाखा कार्यालय हरुमा दीपत्सवको साथ भब्य रुपमा स्वास्थ्य बीमा दीवास मनाउन केन्द्र बाट निर्देशन आएकोले कपिलवस्तु जिल्ला स्थित स्वास्थ्य बीमा बोर्डको सम्पर्क शाखा कार्यालयले स्वास्थ्यमा सर्बब्यपी पहुँचको लागि स्वास्थ्य बीमा भन्ने नाराको साथ कार्यक्रम सम्पन्न गरेको कपिलवस्तुको दर्ता अधिकारी वशिष्ठ तिवारीले बताउनु भयो |

हाल सम्म कपिलवस्तुमा कुल १० स्थानीय तहहरु मध्हे ४ वटामा स्थानीय तह स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भैसकेको एवं बाकि स्थानीय तहहरुमा पहल भैरहेको दर्ता अधिकारी तिवारीले बताउनु भएको छ |

स्वास्थ्य बीमाको सातौं बार्षिक उत्सवको अवसरमा कपिलवस्तु जिल्ला स्थित  सम्पर्क शाखा कार्यालय कपिलवस्तुमा कुल ८८८९४ बिमित एवं ५३८२३ घर परिवारको पोलिसी इमिस मा प्रबिस्टि हुनुको साथ साथै अति गरिब अन्तर्गत १३३२८,स्वास्थ्य स्वंय सेविका ५० %अनुदान अन्तर्गत ४५४,जेस्ठ नागरिक अन्तर्गत २१०८०, एच आइ भी अन्तर्गत ८९८,कुष्ठ रोगि अन्तर्गत १५, क बर्ग अतिअस्क्त अन्तर्गत  ३३१, एम डी आर टीबी अन्तर्गत १० जना घर परिवाको स्वास्थ्य बीमा नेपाल सरकारले योगदानम रकम तिरी सत प्रतिशत निशुल्क  स्वास्थ्य बीमा गरि दिएको दर्ता अधिकारी तिवारीले बताउनु भएको छ |

चालु आर्थिक बर्षमा कपिलवस्तु नगरपालिकाले उदाहरनिय कार्य गर्दै सम्पुर्ण नागिरिक् हरुको  ५०% अनुदान रकम स्वास्थ्य बीमा गराए बापत नगरपालिकाले बेहोर्दै आइ रहेको छ यसका साथ साथै यसोधरा गाउँपालिकाको वडा नो १ र २ ले समेत स्वास्थ्य बीमा गराए बापत अनुदान रकमको केहि भाग  वाडले तिरी दिने गरि बजेट छुट्टाएको दर्ता अधिकारि तिवारीले बताउनु भयो|

त्यस्तै महराजगंज नगरपालिकाको हकमा नगरपालिकाले वडा न. एकको सम्पूर्ण नागरिक हरुको दलितको हकमा प्रति परिवार २००० एवं  अन्यको हकमा १५०० रकम प्रति परिवार नगरपालिकाले योगदान रकम तिर्ने गरि बेवास्था भएको दर्ता अधिकारि तिवारीले  बताउनु भयो |

स्वास्थ्य बीमा यस्तो सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो जसको लाभ नागरिक प्रत्यक्ष बीना झन्झट उपयोग गरिरहेका छन्।   यो विशुद्ध योगदानमा आधारित कार्यक्रम भएकोले हरेक नागरिकले  स्वास्थ्य बीमा उपयोगको नाममा  दुरुपयोग गर्नबाट बच्नुपर्छ। किनभने यो कार्यक्रम प्रत्यक्ष मानव स्वास्थ्यसँग सरोकार राख्दछ। कतिपय सामाजिक संस्थाहरुले दान दिने चलन रहेकोले स्वास्थ्य बीमालाई सहयोग स्वरूप दान दिदा फरक नापर्ला एवं अन्य ठाउँमा दान दिनु भन्दा  स्वास्थ्य बीमामा बिमित भई अनुदान दिनु श्रेष्ठकर हुन्छ।  नेपाल जस्तो विकासोन्मुख मुलुकमा नागरिकले आफ्नो आधारभुत आवश्यकता आर्थिक अभावमा  परिपूर्ति गर्न सक्नु नै चुनौती मानिन्छ। त्यहि भएर रोगको कारणले गर्दा भविष्यमा आईपर्नै अप्रत्यासित आर्थिक जोखिम कम गर्नै एक मात्र  बलियो आधार सरकार द्वारा संचालित  स्वास्थ्य बीमारहेको दर्ता अधिकारी तिवारीले बताउनु भयो |

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज