Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुगुवासीलाई आधुनिक चुल्हो


मुगुवासीलाई आधुनिक चुल्हो

मुगु, चैत २७ गते । जिल्लाको छायानाथ रारा नगरपालिकाका २ , ३ र ५ नं वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् । उनीहरूलाई नगरपालिका र सहयोगी हातहरूको समूह (सहास नेपाल) ले ११६ परिवारलाई आधुनिक चुलो वितरण गरेका हुन् ।

परम्परागतको चुलोले विपन्न परिवारका सदस्यलाई स्वास्थ्यमा असर पारेकोले स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विपन्न परिवारलाई चुलो वितरण गरेको बताइएको  छ ।

छायानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाइले नगरका ज्येष्ठ नागरिक, एकल महिला र अन्य दलित महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले धुवाँरहित चुलोको वितरण गरिएको बताउनुभयो ।  छायानाथ रारा नगरपालिकाको ३० हजार रुपियाँ र सहास नेपालको आर्थिक सहयोगमा ५५ हजार रुपियाँ गरी कुल ८५ हजारको लागतमा धुवाँरहित चुलो सहयोग गरिएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं २ का स्थानीय धनलाल तिरुवाले परम्परागत तरिकाको चुलोबाट  खाना पकाउँदा हामी दमरोगीका बिरामीलाई स्वास्थ्यमा सारै असहज हुने गरेकोमा अहिले सहज भएको बताउनुभयो ।

स्थानीय दामुकला तिरुवा आधुनिक चुलोबाट खाना पकाउँदा घरभित्रको वातावरण नै सफा देखिएको बताउनुभयो । ‘पूरै घर नै धुवाँले स्वास्थ्यमा असर पर्ने देखि, घरको कपडा, भाँडाकुँडा सबै  बिग्रन्थे, अहिले सफा देखिन थालेका छन्, यसले कामको भार कम गराएको छ,’ उहाँले भन्नुभयो ।

सहास नेपालका कार्यक्रम संयोजक राजकुमार थापाले  नगरपालिकाको वाड नं २,३ र ५ को अल्फा करेसाबारी कृषक समूहका ६६ वटा घरधुरी त्यसै गरी तलितुम हिमाली कृषक समूहमा २६ घरधुरी र   हातेमालो महिला समूहमा २३ गरी कुल एक सय १६ वटा घरधुरीका लाई आधुनिक चुलो वितरण गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि