Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘किसी का भाइ किसीको जान’ को नयाँ गीत विवादमा

Author Avatar साझा न्यूज 10th April 2023 , 11:52 AM
‘किसी का भाइ किसीको जान’ को नयाँ गीत विवादमा

एजेन्सी । भारतीय अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी का जान’ को नयाँ गीत ‘यन्तमा’ विवादमा परेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो गीतमा दक्षिणी संस्कृतिको अपमान गरिएको बताइएको छ । भारतीय पूर्व क्रिकेटर लक्ष्मण शिवरामकृष्णनले सलमान खानमाथि आक्रोश पोखेका छन् ।

उनले यो गीतमा सलमानले परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेका भन्दै आक्रोश पोखेका छन् ।

‘किसी का भाइ किसीको जान’ को ‘यन्तमा’ गीत ५ अप्रिलमा रिलिज भएको थियो । यस गीतमा साउथ स्टार वेंकटेश दग्गुबाती र रामचरण पनि देखिएका छन् । यो गीतमा सलमान लुंगी उठाएर नाचिरहेका छन् । लुंगी दक्षिण भारतको परम्परागत पोशाक हो । यस पहिरनलाई पवित्र मानिन्छ ।

तर, अहिले यो विषयमा साउथ क्रिकेटरदेखि कलाकारसम्मको विरोध भइरहेको छ । शिवरामकृष्णनले ;सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अत्यन्तै अपमानजनक र हास्यास्पद छ । यो परम्परागत पोशाकलाई निकै नराम्रो तरिकाले देखाउने प्रयास गरिएको छ ।’

उक्त गीतमा हिन्दी र तेलुगू मिश्रित शब्द छन् । गायक–संगीतकार विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा रफ्तारको शब्द र सब्बीर अहमदको संगीत छ ।

‘किसी का भाइ किसी की जान’ इदको अवसर पारेर आगामी वैशाख ८ गते रिलिज हुँदैछ । लामो समयपछि सलमान फिल्ममा पुनरागमन गर्दैछन् । यस फिल्ममा वेंकटेश दग्गुबाती, पूजा हेग्डे, राघव जुयाल, शहनाज गिल र सिद्धार्थ निगमको पनि प्रमुख भूमिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज