Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव पेस गर्नुपर्ने

Author Avatar साझा न्यूज 11th April 2023 , 2:58 PM
सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव पेस गर्नुपर्ने

काठमाडौँ । हेडमास्टर बन्न अब प्रस्ताव पेस गर्नुपर्ने भएको छ। पोखराका स्कुलहरूमा कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेस गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले गरेको छ।

पोखरा महानगरको नगर शिक्षा परिषद् र शिक्षा समितिको चैत २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। हेडमास्टर बन्न उत्कृष्ट प्रस्ताव पेस गरेका शिक्षकलाई नियुक्ति दिन बैठकले समितिसमेत गठन गरेको छ।

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा टेकराज अधिकारी, डोलराज पाण्डे, नवराज पौडेल, कृष्णबहादुर नेपाली र रवीन्द्र भट्टराई सदस्य छन्। उनीहरूले हेडमास्टर बन्न प्रस्ताव पेस गरेका शिक्षकलाई नियुक्त गर्न महानगरलाई सिफारिस गर्न सक्नेछन्। यस्तै, हेडमास्टरको सेवा सुविधा पनि सिफारिस गर्न समितिलाई कार्यादेश दिएको छ।

महानगरका अनुसार अहिले भइरहेका हेडमास्टरले पनि विद्यालय विकास कार्यक्रमका योजना पेस गर्न पाउने छन्। यस्तै, हेडमास्टर बन्न योग्यता पुगेका अन्य शिक्षकलाई पनि उक्त प्रस्ताव पेस गर्न आह्वान गरेको छ। अहिले भइरहेका हेडमास्टर र शिक्षकले उपयुक्त प्रस्ताव पेस नगरे शैक्षिक योग्यता पुगेका अन्य व्यक्तिले पनि १ वर्षदेखि ३ वर्षका लागि हेडमास्टर बन्न प्रस्ताव पेस गर्न सक्ने महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज