Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्रीलाई एमालेको सांसदको कटाक्ष : सरकार विस्तार गर्न अझै कति वर्ष लाग्ने हो ?

Author Avatar साझा न्यूज 18th April 2023 , 3:33 PM
प्रधानमन्त्रीलाई एमालेको सांसदको कटाक्ष : सरकार विस्तार गर्न अझै कति वर्ष लाग्ने हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै उनले सरकार बनेको ६ महिना हुन लाग्दा पनि पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी गरे । बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनेर सत्तारुढ गठबन्धनलाई कटाक्ष गरेका हुन् ।

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए । सरकारले आफ्ना कार्ययोजना संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उनको माग थियो । ‘वर्तमान सरकार धेरै अलमलिइरहेको देखिराखेका छौँ । यो सरकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगले झण्डै आधा वर्षसम्म भइसक्दा पूर्णता नपाउने, मन्त्रालय खाली हुने, जनताले सेवा नपाउने, मर्कामा पर्ने, विकास अलपत्र हुने अवस्था छ’, उनले भने, ’मेरो एउटा प्रश्न छ हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौँ, यो गर्छौ, त्यो गर्छौं । प्रधानमन्त्री र गठबन्धनका नेताहरुले सरकारलाई कति वर्ष लगाएर पूर्णता दिनु हुन्छ ?’

उनले सरकारले पूर्णता नपाउँदा विकासको काम पनि हुन नसकेको बताए । ‘सरकार विस्तार र विकासको काम गर्न कति दशक लाग्छ कि वर्ष लाग्छ कि वा शताब्दी लाग्छ ? उत्तर चाहियो’, उनले थपे, ‘यो संसद सरकार बनाउन प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । संसद सरकारको जवाफदेहिता लिने ठाउँ हो। सरकारले आफ्ना कार्ययोजना यहाँ प्रष्ट सार्वजनिक गर्नुपर्छ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज