तनहुँ, वैशाख ६ गते। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले संविधान रक्षाको लागि सत्तारुढ दलबीच गठबन्धन गरिएको बताउनुभएको छ।
व्यास नगरपालिका–१ भादगाउँ पाँच दलीय गठबन्धनले गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। ७० वर्षपछि संविधान त्यसको संरक्षण गर्नु दायित्त्व भएको उहाँको भनाइ छ।
उहाँले सम्भावाना नै सम्भावनको भएको देश भएकाले कांग्रेस उम्मेदवार भट्टराई जस्तोसुकै परिस्थितिको सामाना गर्न सक्ने, सिद्धान्तनिष्ठ, कर्तव्य निष्ठ तथा बिपीको बाटोमा हिँडिरहेको आर्दश पुरुष जस्तै लाग्ने कोइरालाले बताउनुभयो।