Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तनहु १ मा हुने निर्वाचनकाे सवै तयारी पुरा


तनहु १ मा हुने निर्वाचनकाे सवै तयारी पुरा

तनहु । वैशाख १० गते हुने तनहु क्षेत्र नंं. १ मा प्रतिनिधी सभाको उप निर्वाचनका लागि आवश्यक सवै तयारी पुरा भई सकेको छ । क्षेत्र नं. १ अन्र्तगतका ६९ वटा मतदान स्थलमा रहेका १ सय ५२ मतदान केन्द्रमा मत पत्र तथा आवश्यक सवै निर्वाचन सामाग्री पठाई सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुले जनाएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यस पटकको उप निर्वाचनमा १ सय ८५ मतदाता घटेका छन् । उप निर्वाचनमा कुल १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले बताए । कुल १ सय ५२ मतदान केन्द्रमा प्रति केन्द्र ५ जना कर्मचारीका दरले कुल ७ सय ५० कर्मचारीहरु निर्वाचन कार्यमा खटिएका छन् । नेपाल प्रहरी शशस्त्र प्रहरी र राष्ट्यि अनुसन्धान का कुल २ हजार ६ सय सुरक्षाकर्मीहरु निर्वाचनमा खटाईएको छ । नेपाली सेनाले निर्वाचन क्षेत्रका विभिन्न स्थलहरुमा बाहिरी गस्ती गरिरहेको छ ।
निर्वाचनका क्रममा सामान्य घटनामा भए पनि अन्य खासै कुनै सुरक्षा चुनौती नरहेको प्रहरी उपरीक्षक अवदेश विष्टले बताए ।
पटक पटक निर्वाचनमा भाग लिएका आम मतदाताहरु भने रोजगारी तथा विकास निर्माण कै मुद्धाहरुलाई निर्वाचित हुने उम्मेदवारले पुरा गर्नु पर्ने अपेक्षा गरेका छन् ।
निर्वाचन भररहित ढंगमा निष्पक्ष ढंगबाट संचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आम मतदाताहरुले भयरहित ढंगबाट मतदान गर्न पाउने वातावरण मिलाउन र मतगणना तथा मत परिणाम सार्वजनिक पछिको विजय उत्सव सम्मका कार्य संचालनमा आवश्यक पर्ने सवै सुरक्षा व्यवस्था मिलाई सकिएकोे मुख्य निर्वाचन अधिकृत कोमल आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

शुक्रबार लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

भर्खरै प्रकाशित

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि