Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिदामा पनि सेवा प्रवाह गर्दै मालपोत कार्यालय

Author Avatar साझा न्यूज 26th April 2023 , 3:42 PM
बिदामा पनि सेवा प्रवाह गर्दै मालपोत कार्यालय

गुल्मी, वैशाख १३ गते । मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्नेभएको छ। सार्वजनिक सूचना जारीगर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो ।

नेपाल सरकारले २०८० वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि सबै कार्यालय तथा सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरेको सूचना प्रकाशित भए बमोजिम भूमि व्यवस्थापन तथा अभिलेख विभागको पत्रअनुसार सार्वजनिक बिदामा कार्यालयबाट सेवा प्रवाह गरिने भएको उहाँको भनाइ छ ।

मालपोत अधिकृत खत्रीका अनुसार उभौली पर्व–चण्डी पूर्णिमा बुद्धजयन्ति, गणतन्त्र दिवस, रक्षाबन्धन र घोडेजात्रा, कृष्णजन्माष्टमी, गाईजात्रा, घटस्थापना, किस्मस डे, उभौली पर्व (धान्य पूर्णिमा), तमुल्होसार, पृथ्वीजयन्ती, माधि पर्व (माघे संक्रान्ति), राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री र अन्तराष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, ईद (ईदउल फित्र), बकर ईद (ईद उल अजहा), मत्छेन्द्रनाथको भोटो देखाउने जात्रा लगायतका सार्वजनिक बिदामा पनि कार्यालयबाट सेवा प्रवाह गरिने भएको छ।

सार्वजनिक बिदाको समयमा नामसारी माग निवेदनमा तोक दर्तागरी सनाखत गराउने तथा हकछाडपत्र मञ्जुरी निवेदनमा समेत सनाखत गराउने, डोर माग भएका लिखत निवेदनमा सनाखत गर्ने, फिल्ड निरीक्षण, सर्जमिन मुचुल्का गर्ने गराउने, लिखतको नक्कल र मिसिलको नक्कल माग भएमा उपलब्ध गराउने, एलआरआइएमएसबाट श्रेस्ताको नक्कल र प्रतिलिपी उपलब्ध गराउने लगायतका सेवा प्रवाह गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज