Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्घटना बढेको भन्दै कोदोहवा चौराहाको सडक अतिक्रमण तत्कालै हटाईने


दुर्घटना बढेको भन्दै कोदोहवा चौराहाको सडक अतिक्रमण तत्कालै हटाईने

कपिलवस्तु १४ बैशाख
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाईने भएको छ । कोदाहवा चौराहाको सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रण हटाउन निर्णय गरिएको हो । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको छ ।
राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कार्यबिधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय बैठकमा सो निर्णय गरिएको हो । प्रजिअ शंकर हरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सडक दुर्घटना र अवरोध भएको अवस्थामा सबै निकाय बिच समन्वय गरी आवस्यक ब्यवस्था मिलाउने निर्णय गरिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले समिति निर्णय गरेकोले आउने आईतावर सम्म कोदाहवाको अतिक्रण हटाईने बताए । आधा दर्जन जति घर टहरा सडक मै रहेकोले कोदहवा चौराहामा दुर्घटना हुने गरेकोले त्यहाको अतिक्रण हटाईने उनले बताए ।
यस्तै भवनी भिक्ष देखि बहादुरगंज तर्फ जाने चौराहा सम्मको सडक निर्माण कार्य सुस्त भएको, ठाउ ठाउमा खल्टा खुल्टी भएकाले त्यसको ब्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिईने उनले बताए । समितिले सडकमा रहेको अटो रेक्सा र फुटपाट फलफुल र अन्य पसलको समेत ब्यवस्थापन गर्न पालिकालाई जिम्मेवारी दिएको छ ।
कृष्णनगरबाट भित्रने भारतीय सवारी साधनलाई तौलिहवामा यातायात ब्यवस्थाको सेवा कार्यालय हुदा अस्थायी रुट परमिट लिन गाह्रो परेकोले त्यसको ब्यवस्था यथाशीघ्र गर्न पहल गर्ने निर्णय गरिएको छ । सडक क्षेत्रमा रहेको खल्टा खुल्टीले दुर्घटना निम्त्याएको भन्दै त्यसको ब्यवस्थान समेत गर्न जिम्मेवार निकायले गर्ने बाटोमा रहेको सुखेका रुखले समेत दुर्घटना हुन सक्ने भन्दै त्यसको समेत ब्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
सडक डिभिजन कार्यालय हुलाकी कार्यालय र पालिका अन्र्तगतका सडकलाई ब्यवस्थित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रजिअ शंकर हरि आचार्यले बताए । बैठकमा जिल्ला सुरक्षा निकायका प्रमुख, डिभिजन सडक कार्यालय र हुलाकी सडक कार्यालयका प्रतिनिधि, यातायात ब्यवसायी, पत्रकार लगायतका सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि