Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकाबासीलाई अब निःशुल्क रगत उपलब्ध हुने

Author Avatar साझा न्यूज 27th April 2023 , 7:28 PM
कपिलवस्तु नगरपालिकाबासीलाई अब निःशुल्क रगत उपलब्ध हुने

कपिलवस्तु १४ बैशाख
कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचार बाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ । अब देखि रुपन्देहीको सरकारी अस्पताल बाहेकका अन्य अस्पतालमा उपचारत कपिलवस्तु नगरपालिबासी बिरामीले समेत निःशुल्क रगत पाउने भएका हुन ।
रक्तसंचार केन्द्र बुटवल र भैरहवाले रगत उपलब्ध गराउने छ । कपिलवस्तु नगरपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा बिच बिहीवार सो बिषयमा संझौता भएको छ । संझौता पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र रेडक्रस रुपन्देही शााखाका सभापति दिपक क्षेत्री न्यौपाने बिच लिखित संझौता भएको हो । ११ बुदे संझौता भने आउने असार देखि लागु हुनेछ ।
प्रति प्वाईन्टको लाग्ने ९ सय ५० रुपैया शुल्क भने नगरपालिकाले रेडक्रस रुपन्देहीलाई बुझाउने छ । बिरामीहरुलाई आवश्यक रगत भने रुपन्देहीका रक्तसंचार केन्द्रले उपलब्ध गराउने छ । नगरपालिकामा बसोबास गरेको नागरिकता मतदान परिचय पत्र लगायतका परिचय पत्र खुल्ने निस्सा रक्तसंचार केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ । नभए बिरामीकालागि तोकिए बमोजिमको शुल्क तिरेर रगत लैजान सक्ने र पछि निस्सा बुझाए भने सो रकम फिर्ता समेत पाउने गरी संझौता भएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलले रगत कै कारण बिरामीहरुको उपचारमा समस्या नआवोस भनेर यो संझौता गरिएको बताए । उनले नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यान दिई यो कदम चालिएको बताए । अब नगरपालिका बिभिन्न वडाहरुमा समेत रक्तदानको कार्यक्रम संचालन गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज