Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा मिटर व्याज पिडित सहयता कक्ष सञ्चालन

Author Avatar साझा न्यूज 29th April 2023 , 6:54 AM
कपिलबस्तुमा मिटर व्याज पिडित सहयता कक्ष सञ्चालन

तौलिहवा, बैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबार देखि अनुचित लेनदेन ( मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पिडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पिडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफ्नो भए सम्मको सबुद प्रमाण सहित भएको व्यहोरा खुलाई प्रशासन कार्यालयमा संचालनमा रहेको सहयता कक्षमा आई निबेदन दिनु हुन प्रजिअ शंकरहरि आचार्यले बताउनुभयो ।
मिटर व्याजबाट पिडित व्यक्तिहरुको लागि आवश्यक निबेदन कार्यालयमा निःशुल्क पाइने र निबेदनको फारम कार्यालय कै कर्मचारीहरुले भरिदिने प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो “यस अघि प्रशासन कार्यालय कपिलबस्तुमा दर्ता हुन आएका मिटर व्याज सम्बन्धि उजुरीहरुका निबेदनहरु सोही मितिमा उपस्थित भई अनलाईनमा निबेदन दर्ता गर्न उजुरी कर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।”
जिल्ला प्रशासन कार्यालयमा २० जनाले मिटर व्याजबाट पिडितहरुले उजुरी दर्ता गराएका छन् । जस मध्ये तिन वटा जिल्ला अदालतमा गइ सकेको र २ वटाको मेलमिलाप भइसकेको प्रजिअ आचार्यले बताउनुभयो । साथै प्रशासन कार्यालय कपिलबस्तुले विद्युतीय राहदानीको अनलाईन फाराम कार्यालयबाट नै भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज