Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हरदौनामा सशस्त्र प्रहरी बिओपीको भवन उद्घाटन


हरदौनामा सशस्त्र प्रहरी बिओपीको भवन उद्घाटन

कपिलवस्तुको महाराजगंज नगरपालिका– १० स्थित सशस्त्र प्रहरी वल बोर्डर आउन पोस्ट हरदौनाको भवन र ब्यारेकको उद्घाटन गरिएको छ।

३ वर्ष अघि सशस्त्र द्धन्द्धकालीनमा विस्थापित छोटी भन्सारको कार्यालय परिसरमा २०७६ साल फागुनमा बिओपी स्थापना गरिएको थियो। सिमा क्षेत्रको अपराध नियन्त्रणका लागि ९३ किलोमिटर सिमा क्षेत्रमा कपिलवस्तुमा ९ वटा बिओपी स्थापना भएको सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए। ३ कठ्ठा ७धुर जमिनमा ८३ लाख बढी लागतमा ३ वटा निर्मित भवनको बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खडकाले उद्घाटन गरेका हुन्।

सो अवसरमा उनले बिओपी स्थापना भए पछि सीमा क्षेत्रको शान्ति सुरक्षामा मद्दत मिल्ने बताए। उनले सिमा सुरक्षालाई प्रभावकारी बनाउन बिओपी थप्ने कार्य जारी रहेको भन्दै लुम्बिनी प्रदेश भित्र यस बर्ष १५ वटा बिओपी थपिने बताए। ‘बाीओपी स्थापनाले सिमा क्षेत्रको सुरक्षा मजबुत हुनेछ, जसले गर्दा शान्ति सुरक्षाको अनुभुति मिल्ने छ’ उनले भने। सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले हदौना लगायतका स्थानमा बिओपी स्थापना भए पछि जनतालाई शान्ति सुरक्षा मिलेको बताए।

उनले हर्दौना क्षेत्र बाणगंगा नदीको डुबान, बाढि र आगलागी जस्ता प्रकोप क्षेत्र भएकोले सो स्थानमा बिओपीको स्थापनाले नागरिकलाई राहत मिलेको बताए। उनले आफनो पालिकाले नेपाल र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गरी रहने बताए। सो अवसरमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले नगरपालिकाको वडा नम्बर ८ र १० स्थित पर्ने मुख्य नाका नभएका अग्ली, मुझौनी, मुझाना करेलियालगायतका सहायक नाका समेतको सिमा सुरक्षा हेर्ने बताए। मुख्य र सहायक गरी ५ सिमा पिलरको ५ किमि क्षेत्र भित्रको सुरक्षा गर्ने उनले बताए। कार्यक्रम सशस्त्र प्रहरी नायब उपरिक्षक रामेश्वर श्रेष्ठको संचालनमा भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

भर्खरै प्रकाशित

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि