Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हिंसा पीडीत महिलालाई जुत्ता चप्पल बनाउने तालिम

Author Avatar साझा न्यूज 2nd May 2023 , 7:47 PM
हिंसा पीडीत महिलालाई जुत्ता चप्पल बनाउने तालिम

कपिलवस्तु १९ बैशाख
कपिलवस्तु नगरपालिकाले हिंसा पीडीत १० महिलालाई जुत्ता चप्पल बनाउने सिप विकास तालिम दिएको छ । तौलिहवा स्थित साथी संस्थाको महिला आश्रय गृहमा उनीहरुलाई महिलाले लाउने बिभिन्न किसिमा जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।
तालिम समापन समारोहमा कपिलवस्तु नगरपालिका ३ का अध्यक्ष प्रकाश गैरले हिंसा पीडीत महिलालाई सशक्त बनाउन यो तालिम दिइएको बताए । उनले तालिम पछि महिलाहरु अब आफै आयआर्जन गर्न सक्षम हुने उनले बताए । ‘ अब तालिम लिएका महिलाहरुले सिकेको सिपबाट आफै आयआर्जन गर्न समक्ष हुनेछन ’ उनले भने ।
तालिममा पत्रका महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य युएनएफपिएका जिल्ला संयोजक संजय शर्मा, नगरपालिकाकी शिला क्षेत्रीले समेत प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रमकै बिच तालिममा प्रयोग गरिएको जुत्ता सिलाउने २ मेशीन लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा प्रशिक्षिका आशा बिश्वकर्माले तामिलले अब महिलाहरु आफै आत्मनिर्भर हु्ने बाटो खुलेको बताईन । साथी सस्था महिला आश्रयगुहकी संयोजक बिमला पौडेलले महिला हिंसा पीडीतहरुलाई नगरपालिकाले सिप विकास तालिम दिएर सराहनीय काम गरेको बताईन । उनले यो कार्यले महिलाहरुमा हौसला थपेको उनले बताईन । तालिम बैशाख ४ देखि १८ गते सम्म चलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज