Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्ज्वल शर्मा चयन

Author Avatar साझा न्यूज 7th May 2023 , 1:30 PM
स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्ज्वल शर्मा चयन

काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी युनियनको नयाँ कार्यसमिति गठन भएको छ ।

युनियनको वैशाख २२ र २३ मा भएको चौँथो राष्ट्रिय महाधिवेशनले उज्ज्वलकुमार शर्माको अध्यक्षतामा ९५ सदस्यीय समिति चयन गरेको हो । जसमा ६४ जना भने कार्यसमितिमा रहने युनियनले जनाएको छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डिल्ली शेर केसी, जर्वनकुमार यादव र रञ्जिता सिंहलाई चयन गरेको छ ।

यस्तै, उपाध्यक्ष खुलामा सन्तमान मानन्धर, महिलामा रन्जनाकुमारी साह, मधेसीमा विजयकुमार सिंह चयन भएका छन् ।

केन्द्रीय उपाध्यक्ष कोसी प्रदेशतर्फ मो। फिरोज अलि राइन, मधेस प्रदेशतर्फ रामबाबु ठाकुर चयन भएका हुन् ।

त्यस्तै, वाग्मतीमा दिलकुमार दुवाल, गण्डकीमा सीताराम कार्की, लुम्बिनीमा नारायणप्रसाद अर्याल, सुदूरपश्चिममा उत्तमप्रसाद उपाध्याय चयन भएका छन् ।

महासचिवमा अरुणकुमार गिरी, सचिवमा दिलीप कोइराला,  श्यामसुन्दर पोखरेल, सचिव महिलामा संगीता राई, कानुन सचिव अनिलराज ढुङ्गेल, काुनन सचिव मधेसी सङ्गठनमा मनोजकुमार यादव चयन भएका छन् । कोषाध्यक्षमा लता महत चयन भएका छन् ।

सहसचिव खुलामा हिराबहादुर कार्की, विजय कुमार देव र विश्वराज दाहाल, महिलामा लक्ष्मी कोइराला, मधेसीमा राधेश्याम कलवार, सहकोषाध्यक्ष मधेसीमा मनोजकुमार मण्डल, महिलामा लक्ष्मी आचार्य चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज