Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोरखापत्रकर्मी पौडेल सम्मानित

Author Avatar साझा न्यूज 8th May 2023 , 2:37 PM
गोरखापत्रकर्मी पौडेल सम्मानित

तुलसीपुर, वैशाख २५ गते । रेडक्रस दिवसका अवसरमा रेडक्रस सोसाइटी दाङ शाखाले गोरखापत्रका तुलसीपुर समाचारदाता गोकर्ण पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको स्वर्ण जयन्ती एवम रेडक्रस दिवसका अवसरमा समाचारदाता पौडेलसहित विभिन्न व्यक्तित्वलाई संस्थाको विकास, प्रवर्धनमा टेवा दिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।

दाङ शाखाका  सभापति मदन गौतमको अध्यक्षता एवम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशभरी विपद् व्यवस्थापनका लागि निकै चुनौती रहेको बताउनुभयो । रेडक्रसको सहयोग, सहकार्यबाट विपद् व्यवस्थापनका समस्यालाई समाधान गर्दै लैजाने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले जिल्लामा विपद् व्यवस्थापन सामग्री भण्डारका लागि तत्काल भवन निर्माणको प्रक्रिया थालिएको बताउनुभयो । कार्यक्रममा रेडक्रस दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरे, पूर्व सभापति  डिल्लीबहादुर केसी, निवर्तमान सभापति नारायणकुमार आचार्य, सामाजिकरुपमा सहयोग गर्ने वामदेव उपाध्याय, नरेशजंग राणा, दीपक केसी, शेषदत्त चौधरी, टीकाराम रेग्मी, कृतिबहादुर खड्का, बलदेव शर्मा, घनश्याम भण्डारीलाई सम्मानित गरिएको छ ।

दाङमा २०३० साल वैशाख १६ गते रेडक्रस शाखाको स्थापना भएको थियो । रेडक्रसले जिल्लामा विपद् व्यवस्थापन, खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज