Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धान र मकैको बिउ वितरण

Author Avatar साझा न्यूज 9th May 2023 , 10:18 AM
धान र मकैको बिउ वितरण

जाजरकोट, वैशाख २६ गते । भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।

कृषि पेसाबाट जीविकोपार्जन गरेका किसानको आयआर्जनमा सुधार ल्याउन सावित्री धान आठ हेक्टर जमिनमा चार क्विन्टल र सुक्खा–३, ४० क्विन्टल उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा, २४ हेक्टरमा मनकामना–५ जातको मकैको बउ उत्पादन गर्नका लागि छ क्विन्टल, आठ हेक्टरमा देउती मकैको उत्पादन गर्न दुई क्विन्टल मूल बिउ ५० प्रतिशत अनुदान सहयोगमा भेरी नगरपालिका कृषि विकास शाखाले वितरण गरेको छ ।

भेरी नगरपालिका–३, होलुखोलामा धानको बिउ सोही पालिकाको वडा नं.–१, कालेगाउँलाई धानको बिउ उत्पादन पकेट क्षेत्रबाट सङ्कलन गरी किसानलाई वितरण गरेको हो । नेपाल सरकारको कृषि अनुसन्धान फर्मले प्रमाणित गरेको भेरी नगरपालिका–७, रुपाकोट महिला बिउ उत्पादन कृषि सहकारी संस्थाले उत्पादन गरेको मनकामना र देउती मकैको बिउ सङ्कलन गरेको भेरी नगरपालिका कृषि विकास शाखाका प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो ।

पकेट क्षेत्र निर्धारण गरेका स्थानबाट मूल बिउ खरिद गर किसानको आयआर्जनमा सुधार ल्याउन पेसालाई मर्यादित, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिएको छ । खाद्यमा सुरक्षित पालिका निर्माण, किसानलाई उत्प्रेरणा जगाउन कृषि विकास शाखाले अनुदान सहयोगमा बिउ वितरण गरेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यालयले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी मौसम अनुसार बिउबिजन, कृषि सामग्री वितरण गर्दै आएको छ । बालीमा समस्या परेको खण्डमा जतिबेला पनि प्राविधिक उपस्थित भएर समाधानका उपायको बारेमा जानकारी दिने कृषि प्राविधिक भोला खत्रीले बताउनुभयो । शाखा प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षमा ६० क्विन्टल देउती मकैको उन्नत बिउ वितरण गरी किसानलाई खाद्य बालीबाट आत्मनिर्भर गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज