Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घरभाडा छुट गर्ने १४ घरधनीलाई सम्मान

Author Avatar साझा न्यूज 10th May 2023 , 3:04 PM
घरभाडा छुट गर्ने १४ घरधनीलाई सम्मान

सिद्धार्थनगर, वैशाख २७ गते । कोभिडपछिको आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीलाई रुपन्देहीमा एक कार्यक्रमबीच सम्मानित गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मानित गरेको हो ।

बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडामा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायीले घरधनीलाई सम्मानित गरेका हुन् । व्यवसायीले घरभाडा र चर्को बैङ्कको व्याज घटाउन माग गर्दैआएका थिए ।

बैङ्कहरूले व्याज छुट नगरे पनि घरधनीले घरभाडा छुट गरेपछि होटल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । व्यवसायीले १२ प्रतिशतदेखि ४० प्रतिशतसम्म घरभाडा छुट पाएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होटल तथा पर्यटन व्यवसायीदेखि सबै क्षेत्रका व्यवसायीका समस्याप्रति उपमहानगरपालिका चिन्तित रहेको बताउनुभयो । उहाँले प्रदेश राजधानी दाङ सरेपछि बुटवलको आर्थिक चलायमान कमजोर हुँदा पर्यटन व्यवसायी समस्यामा परेको चर्चा गर्नुभयो ।

उज्यालो बुटवल बनाउन सडक व्यवस्थित गरिने प्रतिबद्वतासहित उहाँले सरसफाइ र खानेपानी, बसपार्क  व्यवस्थित गरिएको बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई पुरानै लयमा फर्काउन बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

बुटवललाई चलायमान बनाउन पर्यटन व्यवसायी सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको चर्चा गर्नुभयो । सो अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, नेपाल घर बहाल सरोकार सङ्घ बुटवलका अध्यक्ष राजु लिगल, बालाराम भट्टराई, मुरारी पाण्डेय, घरधनी धर्म एसके, सङ्घका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनाल, महासचिव अर्जुन थापालगायतले आर्थिक मन्दीसँगै चर्को बैङ्कको व्याज र घरभाडाका कारण व्यवसायी विस्थापित हुनै लागेका बेला केही घरधनीले घरभाडामा छुट दिँदा पर्यटन व्यवसायीको मनोबल बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज