Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा हावाहुरीका कारण २० लाख बढीको विद्युतिय संरचनामा क्षति

Author Avatar साझा न्यूज 27th May 2023 , 3:24 PM
कपिलबस्तुमा हावाहुरीका कारण २० लाख बढीको विद्युतिय संरचनामा क्षति

कपिलवस्तुमा हावाहुरीले २० लाख बढीको बिद्युतीय संरचना र सामाग्रीमा क्षति पुगेको छ। जेठ १० गते आएको प्राधिकरणको तौलिहवा र कृष्णनग वितरण केन्द्र अन्र्तगतका क्षेत्रमा रहेको बिद्युतको पोलसहित अन्य सामग्रीहरुमा क्षति पुगेको हो।

तौलिहवा वितरण केन्द्र अन्र्तगत एउटा बिद्युत खम्बा, ४ वटा कम्पोजीट, ११ र ३३ केबीए लाईनमा क्षति पुगेको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए। क्षति पुगको सबै ठाउमा मर्मत भई सकेको र अहिले सबै ठाउमा बिद्युत आपुर्ति भई सकेको झाले बताए। तौलिहवा बितरण केन्द्रमा सबै गरी ५ लाखको क्षति भएको थियो।

उता हावाहुरीले चन्द्रौटा सव स्टेशन कृष्णनगर औधोगिक फिडर सिटी पडकेर आगलागी समेत भएर क्षति पुगको प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले बताए। त्यसबाट ५ लाख बढीको क्षति भएको थियो। हावाहुरीले कृष्णगनगर क्षेत्रमा बिद्युतको तार भएको ३० बढी स्थानमा रुख खसेर क्षति पुर्याएको थियो। बिजयनगर गाँउपालिकामा समेत क्षति भएको २४ घन्टा समेत बिद्युत अवरुद्ध बनेको थियो। हावाहुरीले १४ वटा पोल ढलेको थियो।

कृष्णनगर क्षेत्रका सबै ठाउँमा गरी हावाहुरीले कृष्णगनर क्षेत्रमा झन्डै १५ लाखको क्षति भएको प्रमुख पौडेलले बताए। २४ घन्टा पछि बिग्रिएको सबै ठाउमा मर्मत गरी बिद्युत आपूर्ति भई सकेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

भर्खरै प्रकाशित

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

रास्वपाले तोक्यो १४ केन्द्रीय विभागका प्रमुख, कपिलवस्तुका सांसद मोहनलाल आचार्यलाई कानुनी विभागको जिम्मेवारीP

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज