Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

Author Avatar साझा न्यूज 16th August 2023 , 8:07 PM
गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ कोशेली गल्फ्रेन्ड छोडे मैले गीत सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह लोकप्रिय गायिका टीका पुनःको स्वर रहेको छ । चर्चित नायक तथा मोडल पल शाह, बिजय पुन, बिष्णु पुन, यानी पुनको ज्वलन्त अभिनय रहेको सो गीतमा यज्ञ वि.क.को लय,शब्द रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ ।

बिनोद बाजुरालीको संगित संयोजन र बिक्रम चौहानको निर्देशन रहेको गीत उद्दार म्युजिक अफिसियल मार्फत बजारमा ल्याइएको छ । गीतमा केटा साथी र केटी साथी बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ । सधै टिफिकल गीत गाउन अब्बल गायक शाहले यस अगाडी माइला, खोला खोल्सी , ज्यानलाई भो खतरा,टिलपिल तारा,मनमा तिमी लगायतका गीतहरुले चर्चा कमाई सकेका छन । नेपाली चलचित्र निर्माणमा योगदान पुर्याउनु भएका शाह चलचित्रमा नायकको रुपमा समेत भुमिका निर्वाह गरिसक्नु भएकोछ ।

आधुनिक, पप र लोकगीत मार्फत नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिदै आउनु भएको शाहले यो गीत हेरेर र सुनेर साथ दिनका लागि सबैलाई आग्रह गर्नु भएको छ । भिडियो सहित …………

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज