Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालको कूल जनसंख्या भन्दा बढी त बागेश्वर बाबाको अनुयायी छन्ः पुर्व प्रशासक भीम उपाध्याय

Author Avatar साझा न्यूज 19th August 2023 , 9:32 AM
नेपालको कूल जनसंख्या भन्दा बढी त बागेश्वर बाबाको अनुयायी छन्ः  पुर्व प्रशासक भीम उपाध्याय

केही कथित बिद्वान अधर्मी नेपालीको फुइँ नै बढी!
नेपाल इतिहासमा कहिल्यै बिदेशीको दास बन्न नपरे पनि दुर्गन्ध भरिएको हावाबाट अधर्मी कथित ईसाईको भाईरस उडाएर संक्रमण भएकाहरूले हिन्दु सनातनीको बिरोधमा उत्रिरहेका हुन्छन्।

त्यस्तै, सदगुरूका १ अर्ब फलोअर छन्, सबै सोसल मिडिया गरेर। उहॉको सोसल मिडिया पहुँच विश्वको ३ अर्बमा जनतामा पुगिसकेको छ। नेपाललाई औधी मायागर्ने, विश्वमा जहॉ गए पनि नेपालको प्रशंसा गर्ने यी योगीको पनि बिरोधै गर्नपर्छ दिग्भ्रमित नेपालीहरूलाई।

८१% हिन्दु भएको नेपाल मौलिक रूपमा हिन्दू राष्ट्र हो, हिन्दु राज्य नभए पनि। राष्ट्र र राज्यमा फरक हुन्छ।
नेपालको विश्वमा पहिचान हिन्दुत्व हो। पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथले नै विश्वमा नेपालीलाई चिनाउछ।

बुद्धलाई हिन्दुले पुजा गर्छन्, एक भगवान मान्छन्, विश्वका बुद्धिष्टका निम्ति लुम्बिनी मक्का हो। नेपाललाई शान्तिका दूत बुद्धको देश भनेर चिनिन्थ्यो अहिल विद्रुप ईसाईकरण आतंक, अशान्तिको देश भनेर चिनिन थालेको छ। बुद्धलाई पनि रूवाईरहेका छन्। सोझा जनजातिहरूलाई धर्मच्यूत पारिदैछन्।

बुद्धका शालिकहरू ढालिएका छन्, कानुनले फौजदारी अपराध मानेको गोरू गाईलाई खुला चउरमा हत्या गर्दै लाईभ प्रशारण गर्दै छन्, हिन्दुको श्रद्धामाथि खुलमखुला आघात गर्दैछन्, पृथ्वीनारायण शाहको शालिक उखेलिरहेका छन्।

यी आततायीहरू सबै एउटै केन्द्रबाट संचालित हुन्। नवआतंकबादको सर्पले नेपालमा पुनः फँडा उठाउदै छ। सरकार र राज्य नीरिह छ, आततायीहरूको मनोबल बढ्नेगरि नेताहरू बक्तब्यबाजी गरेर नेपालको मौलिकता र पहिचान मास्न उद्दत छन्।

नेतालाई लुट्नका लागि मात्र नेपाल चाहिएको प्रमाणित हुदैछ। लुट्न नपाएको दिन यिनीहरू देश छाडेर भाग्छन्।

नेपालीले नयॉ ढंगले सोच्नैपर्छ यदि यो देश, यसको पहिचान र मौलिक श्रोत, गरिमा, धर्म, अध्यात्मलाई जगेर्ना गर्ने हो भने। धार्मिक अध्यात्मिक पर्यटनको प्रवर्धन गर्ने हो भने।

त्यसैले आततायीको हातमा देश छाड्ने कि सभ्यहरूको हातमा, विचार गरिरहनु होला, निर्णय गर्ने बेला छिटै आउने छ। कुनै पनि आततायीहरूको दादागिरी स्विकार्य छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज