Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

Author Avatar साझा न्यूज 6th December 2023 , 12:16 PM
कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा कृष्ण सिटौलालाई चयन गर्ने भएको छ । आगामी माघमा राष्ट्रिय सभाको रिक्त १९ स्थानका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा वर्तमान सत्ता-गठबन्धनबीच चुनावी एकता हुने निश्चित मानिन्छ ।

भागबण्डामा काङ्ग्रेसलाई नौ सदस्य मिल्ने भएको छ । नौमध्ये कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र आनन्द ढुङ्गानाको नाम तय भइसकेको बुझिएको छ र, अन्य नाम तय गर्ने अन्तिम अभ्यास भइरहेको छ ।

कानूनअनुसार प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाइने (बन्द)सूचिमा परेका गोपालमान श्रेष्ठ र आनन्द ढुङ्गानाको नाम काङ्ग्रेसले निर्वाचन आयोगलाई पत्राचार गरी बन्द सूचिबाट हटाउन लगाएको छ । र, काङ्ग्रेसले यससम्बन्धी पत्र पनि निर्वाचन आयोगबाट प्राप्त गरिसकेको छ ।

उन्नाइस रिक्त स्थानमा सत्ता गठबन्धनसम्बद्ध दलका उम्मेदवारहरूले विजय प्राप्त गर्ने अवस्था छ । त्यसो भएमा राष्ट्रियसभाको अध्यक्ष काङ्ग्रेसले पाउनेछ र, सो पदमा सिटौलालाई चयन गर्ने वचन देउवाले दिनुभएको बुझिएको छ ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज