Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

Author Avatar साझा न्यूज 22nd May 2025 , 2:13 PM
सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

काठमाडौं । यस्तो लाग्छ, कान्स फिल्म फेस्टिभल र ऐश्वर्या राय पर्याय हुन् । यी ‘ब्युटी क्वीन’बिना कान्सको रेडकार्पेट अधुरो महसुस हुन्छ । कान्स सुरु भएको सातापछि उनै बलिउड डीभाले कान्समा आफ्नो सौन्दर्य छरिन् ।

ऐश्वर्याको यसपटकको यसपटकको कान्स सहभागिता अघिपछि भन्दा अर्थपूर्ण रह्यो । उनले सिन्दूर लगाएरै रेडकार्पेटमा सौन्दर्य प्रस्तुत गरिन् । हुन त,अर्की अभिनेत्री अदिती राव हैदारीले पनि सिन्दूर लगाइन् । तर, चर्चा ऐश्वर्याको भयो ।

उनले सिँउदोमा लगाएको सिन्दूरलाई लिएर दुई कोणबाट ब्याख्या भैरहेका छन् । एकथरीले अभिषेक बच्चनसँग डिभोर्स नभएको सन्देशको रुपमा ऐश्वर्याले सिन्दूर लगाएको तर्क गरिरहेका छन् भने अर्कोथरीले पाकिस्तानसँग भारतले हालै गरेको ‘अप्रेसन सिन्दूर’को समर्थन गरेको रुपमा लिएका छन् ।

कुरा जे भएपनि, ऐश्वर्याको उपस्थितीले कान्सको ध्यान आफूतिर तान्यो । कान्सबाट ऐश्वर्याका केही फोटो बाहिर आएका छन्, जसमा उनले फरक तरिकाले पोज दिइरहेकी छन् । केहीमा उनी हात हल्लाइरहेको देखिन्छिन् भने केहीमा नमस्ते भन्दै गरेको देखिन्छ । उनका तस्वीरलाई बलिउडका प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले पनि सेयर गरेका छन् ।

मलहोत्राले डिजाइन गरेको बनारसी सारीमा ऐश्वर्या ब्युटीफुल देखिएकी छन् ।

ऐश्वर्याका फ्यानले यी तस्वीर विगत एक वर्षदेखि ऐश्वर्या र अभिषेकको सम्बन्ध विच्छेद हुने दाबी गर्नेहरूलाई कडा जवाफ भन्दै आएका छन् । कतिपयले त बच्चन परिवार र बुहारी ऐश्वर्याबीच निरन्तर तनाव रहेको पनि बताए । ऐश्वर्या आफ्नो माइतीघरमा बस्दै आइरहेकी छिन् तर उनको सिउँदोमा सिन्दूर देखेक धेरैजना निःशब्द छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

भर्खरै प्रकाशित

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

चाडपर्व संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोडः सुरेन्द्रराज आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज