Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी

Author Avatar साझा न्यूज 2nd September 2025 , 8:04 PM
मायादेवी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी

कपिलवस्तु, भदौ १७ गते । मायादेवी गाउँपालिकाले आ.व. २०८१/०८२ का पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
दुई दिनसम्म (भदौ १६ र १७ गते) गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठीमा गाउँपालिकाभित्र सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरुको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत मूल्याङ्कन गरिएको थियो।
गोष्ठीमा मातृशिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषण, सरसफाइ, गैरसंचारी तथा संक्रामक रोग नियन्त्रण लगायतका विषयमा प्रस्तुतिकरणसहित सहभागीहरूमाझ छलफल भएको थियो।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेन्द्रप्रसाद यादवले गोष्ठीको महत्वबारे बताउँदै भने, “यो समीक्षा गोष्ठीले विगत वर्षमा गरेका कामको स्पष्ट नतिजा देखाएको छ। सहभागी सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी वर्षको योजना र कार्यान्वयनमा आधारका रूपमा उपयोग गरिनेछ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा देखिएका उपलब्धिहरु प्रशंसनीय भए पनि अझै सुधारका थुप्रै सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएका कारण विगत वर्षमा उल्लेख्य प्रगति भएको छ। अब अझै प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्न सबै तहबाट सहकार्य आवश्यक छ।”
गोष्ठी गाउँपालिका उपाध्यक्ष सरस्वती यादवको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख बैतुल्ला धुनिया, विभिन्न वडामा रहेको स्वास्थ्य चौकीहरूको प्रमुख, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज