Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा धमाधम पदबाट राजीनामा दिइदै जनप्रतिनिधि

Author Avatar साझा न्यूज 10th September 2025 , 12:25 PM
कपिलबस्तुमा धमाधम पदबाट राजीनामा दिइदै जनप्रतिनिधि

कपिलबस्तु, भदौ २५ गते । युवा आन्दोलनले कपिलवस्तुका जनप्रतिनिधिहरूले धमाधम पदबाट राजीनामा दिएका छन् । पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले राजीनामाको घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक वालमा ‘वर्तमान बदलिँदो परिस्थिति र युवा को आन्दोलनलाई समर्थन गर्दै’ राजीनामाको घोषणा गरेका हुन् ।
यस्तै लुम्बिनी प्रदेश सदस्य नवराज लामिछाने, मधुसुदन शरण चौधरी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम र उप प्रमुख मीरा कुमारी थारु, महाराजगंज नगरपालिकाकी उप प्रमुख रीता कुमारी चौधरी र याशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्याले समेत राजीनामा दिएकी हुन ।
यस्तै बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष सुरजप्रताप राणा, वडा नम्बर ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य, वडा नम्बर ४ का अध्यक्ष सुशील चौधरी, वडा नम्बर ५ का अध्यक्ष रोमबहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष प्रमोद चौधरी, वडा नम्बर १० का अध्यक्ष सन्दीपकुमार पाण्डे त्यस्तै कपिलबस्तु नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष अशोक कुमार गुप्ता, वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मीले समेत राजीनामा दिएका छन् ।
यस्तै महाराज नगरपालिका वडा नं.१ का वडाध्यक्ष प्रमोद कुमार चौधरी लगायतले फेसबुक सामाजिक सञ्जाल मार्फत राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज