Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जेनजी आन्दोलनको आडमा आइसक्रिम चोरी : शिक्षक बर्खास्त

Author Avatar साझा न्यूज 13th September 2025 , 4:46 PM
जेनजी आन्दोलनको आडमा आइसक्रिम चोरी : शिक्षक बर्खास्त

बुटवल । जेनजी आन्दोलनको क्रममा रुपन्देहीमा एक शिक्षकले गरेको अनुशासनहीन कार्यले समाजमा निकै चर्चा पाएको छ। बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरी गरेको  तस्बिर सार्वजनिक भएपछि कालिका मानवज्ञान स्कुलले आफ्नै शिक्षकलाई बर्खास्त गरेको छ।

शुक्रबार सार्वजनिक भएको फोटामा विद्यालयका शिक्षक शिवशंकर शुक्ला जेनजी आन्दोलनमा सहभागी भई भीडको आवरणमा आइसक्रिम चोरी गरेको देखिन्छ। घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विद्यालय प्रशासन दबाबमा परेको थियो।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गतेको प्रदर्शनमा शुक्ला सहभागी भई अनियमित गतिविधि गरेको प्रमाणित भएकाले उनलाई तत्काल कारबाही गरिएको जानकारी दिए। उनले भने, “विद्यालयको आचरण संहिता र शिक्षकको जिम्मेवारी विपरीत कार्य भएकाले शुक्लालाई आजैदेखि बर्खास्त गरिएको छ।”

यो घटनाले शिक्षकमाथि समाजले राख्ने विश्वासमाथि प्रश्न उठाएको छ। शिक्षण पेसालाई नै कलंकित बनाउने गरी गरिएको कामले विद्यार्थी, अभिभावक र समुदायलाई निराश बनाएको भन्दै अभिभावकहरूले पनि असन्तोष प्रकट गरेका छन्।

यता, जेनजी आन्दोलनको नाममा गरिएका तोडफोड र लुटपाटका गतिविधिहरूले आन्दोलनको उद्देश्यलाई नै कमजोर बनाइरहेको विश्लेषकहरूको मत छ। शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्ने यस किसिमका घटनामाथि कानुनी कारबाही हुनुपर्ने आवाज पनि बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज